Articles Tagged “Himalaya TV programs”

  • माओवादी ईमान्दार भएमा सेना समायोजन सम्भव

    माओवादी ईमान्दार भएमा सेना समायोजन सम्भव

    जेष्ठ २४ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सेना समायोजन विशेष समितिका सदस्य डाक्टर मिनेन्द्र रिजालले माओवादी ईमान्दार भएमा कार्यतालिका अनुसार नै सेना समायोजन सम्भव रहेको बताउनुभएको छ। हिमालय टेलिभिजनसंग कुराकानी गर्दै डाक्टर रिजालले माओवादी आफैले गरेको सहमति पालना गरेको स्थितिमा कार्यतालिकामा उल्लेखित समयभन्दा अगाडि नै समायोजन सम्बन्धी काम अघि बढ्ने दाबी गर्नुभयो। माओवादीले सहमति [...]