Articles Tagged “Classifieds”

  • ट्युनिसियाको पूर्व राष्ट्रपति र उनकी श्रीमतीलाई पैंतीस वर्षको जेल

    ट्युनिसियाको पूर्व राष्ट्रपति र उनकी श्रीमतीलाई पैंतीस वर्षको जेल

    अषार ०७ – ट्युनिसियाको एक अदालतले पूर्व राष्ट्रपति जिने अल अदिबिने बेन अली र उनकी श्रीमती लैलालाई पैंतीस वर्षको जेल सजाय तोकेको छ। दुवैविरुद्ध सार्वजनिक सम्पत्तिको दुरुपयोग र अपचलन गरेको आरोप लगाइएको थियो। जनवरीको आन्दोलनपछि भागेर साउदी अरबमा शरण लिइरहेका उनीहरुमाथि छ करोड साठी लाख अमेरिकी डलर जरिवाना समेत तोकिएको छ। दुवै आरोपीको अनुपस्थितिमा भएको [...]