प्रविधि

  • Nepal-Telecome

    नेपाल टेलिकमद्दारा इन्टरनेट प्याकेजहरुको महशुलमा कटौती

    नेपाल टेलिकमले आजदेखि इन्टरनेट प्याकेजहरुको महशुलमा कटौती गरेको छ। नेपाल टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारी डायलअप, आईएसडिएन डायल अप, नाइट सर्फिङ, एडिएसएल र वाइम्याक्स, इन्टरनेट लिज कनेक्टिभिटी, थ्रीजी, इभिडियो, लगाएतका इन्टरनेट महशुलमा कटौती गरेको हो। इन्टरनेटलाई सर्वसाधारणको पहुंचसम्म पुर्‍याउनका लागि महशुल घटाइएको टेलिकमले जनाएको छ। टेलिकमले एडिएसएल र वाइम्याक्स सेवामा उपलब्ध [...]

  • विद्युतीय शिक्षा

    विद्युतीय शिक्षा

    स्टकहोल्म युनिभर्सिटीका प्रतिष्ठित शिक्षा योजनाकार अल्फ ओल्सनले आज विद्युतीय शिक्षा प्रणाली विषयमा प्रस्तुति दिनुभएको छ। टंगालस्थित कलेज अफ एप्लाइड बिजनेसमा आयोजित अन्तर्क्रियामा ओल्सनले नेपाल र स्वीडेनबीचको विद्युतीय शिक्षा प्रणालीको सम्भावनाका बारेमा चर्चा गर्नुभएको थियो। कार्यक्रममा नेपालका प्राध्यापक विभोर बरालले उक्त कलेजमा विद्युतीय शिक्षा सम्भावनाबारे आफ्नो धारणा राख्नु भएको थियो।

  • धनकुटामा सामुदायिक सूचना केन्द्रको भवन निर्माण हुने

    धनकुटामा सामुदायिक सूचना केन्द्रको भवन निर्माण हुने

    धनकुटामा सामुदायिक सूचना केन्द्रको भवन निर्माण हुने भएको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा भवन निर्माण हुन लागेको हो। भवनको शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव धरणीधर खतिवडाले शिलान्यास गर्नुभयो। दुई तले भवन निर्माणका लागि २५ लाख रुपैयाँ लाग्ने छ। भवन निर्माणका लागि मन्त्रालयले सुरुमा दुई लाख रुपैयाँ निकासा गरेको छ भने बाँकी रकम क्रमशः निकासा [...]

  • HTV-website-picture

    धनकुटामा सामुदायिक सूचना केन्द्रको भवन निर्माण

    धनकुटामा सामुदायिक सूचना केन्द्रको भवन निर्माण हुने भएको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा भवन निर्माण हुन लागेको हो। भवनको शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव धरणीधर खतिवडाले शिलान्यास गर्नुभयो। दुई तले भवन निर्माणका लागि २५ लाख रुपैयाँ लाग्ने छ। भवन निर्माणका लागि मन्त्रालयले सुरुमा दुई लाख रुपैयाँ निकासा गरेको छ भने बाँकी रकम क्रमशः निकासा [...]

  • राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस

    राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस

    आज मे २ अर्थात राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस। बिभिन्न सूचना तथा प्रविधि सम्बद्ध संघसंस्थाले कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। प्रविधि दिवसको उपलक्ष्यमा राष्ट्रिय सूचना बिभागको पहलमा काठमाडौंमा प्रभातफेरि गरिएको छ। भृकुटीमण्डपबाट सुरु भएको र्‍याली, न्युरोड रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगी समापन भएको थियो। र्‍यालीका सहभागिले सूचनालाई सबैको पहुँचमा पुर्‍याउन तथा मोबाइल सेवा गुणस्तरीय [...]

  • jaibik

    राष्ट्रिय जैविक त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा संचालन

    जैविक प्रविधिको प्रयोग र त्यसबाट प्राप्त गर्न सकिने लाभका बारेमा सर्वसाधारणलाई समेत जानकारी गराउने उदेश्यले आजदेखि राष्ट्रिय जैविक प्रदर्शनी शुरु भएको छ। बायो टेक्नोलोजि सोसाइटी अफ नेपालको आयोजनामा त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा संचालन गरिएको प्रदर्शनीमा विभिन्न ३० संस्थाहरुको स्टल रहेको छ। जैविक प्रविधिको प्रयोगबाट छिमेकी मुलुकहरुले उल्लेख्य लाभ लिएको अवस्थामा नेपालले भने आफ्नै श्रोत [...]

  • hacking

    ह्याकिङको असर

    बिश्वप्रसिद्ध संचारमाध्यम एसोसिएटेड प्रेस एजेन्सी एपीको ट्वीटर अकाउन्टमा अमेरिकाको ह्वाइट हाउसमा बिष्फोट भई राष्ट्रपति बाराक ओबामा घाइते भएको झुटो समाचारले आज अमेरिकामा त्रास फैलायो। ‘अमेरिकाको ह्वाइट हाउसमा दुईवटा बम बिष्फोट भयो र अमेरिकी राष्ट्रपति बाराक ओबामा घाइते भएका छन्’। जब चर्चित अन्तर्राष्ट्रिय संचारमाध्यम एपीमा यस्तो समाजार आयो तब अमेरिकामा त त्रास फैलिने नै भयो। बिश्व [...]

  • xperia-z

    सोनी कम्पनीका स्पेरिया सिरिजका स्मार्टफोन नेपाली बजारमा

    सोनी कम्पनीका स्पेरिया सिरिजका स्मार्टफोन नेपाली बजारमा आएको छ। आज काठमाडौमा पत्रकार सम्मेलन गरी सोनीको नेपालस्थित आधिकारीक विक्रेता नेपा हिमा ट्रेडले नयाँ उत्पादन स्पेरिया जेड स्मार्टफोन नेपाली वजारमा ल्याएको जानकारी गराएको हो। ५ इन्चको स्त्रि्कन तथा एच डि रियालिटीको डिस्प्ले भएको स्मार्टफोनलाई पानी र धुलोले असर गर्न नसक्ने कम्पनीको दाबी छ। त्यस्तै, स्मार्टफोनमा उच्च प्रविधियुक्त [...]

  • nuwakot

    सूचना प्रविधिको विकाससंगै हुलाक सेवा ओझेलमा

    सूचना प्रविधिको विकाससंगै हुलाक सेवा ओझेलमा परेको छ। हुलाकको महत्व घटेपछि अहिले हुलाक कार्यालयका कर्मचारी काम विहीन वन्दै गएका छन्। नुवाकोट हुलाक कार्यालयका कर्मचारी समेत फुर्सदिला देखिन्छन। इमेल इन्टरनेटको प्रयोग तथा छिटो छरितो सेवा दिने कुरियर सेवाको शुरुवातसंगै हुलाकको महत्व घट्दै गएको छ। नुवाकोटमा एउटा जिल्ला हुलाक, १३ वटा ईलाका हुलाक र ५० वटा अतिरिक्त [...]

  • wikileaks

    विकिलिक्सले अमेरिकी कुटनीतिसम्बन्धी गोप्य सूचना सार्वजनिक गरे

    विकिलिक्सले सन् १९७३ देखि सन् १९७६ सम्मको अमेरिकी कुटनीतिसम्बन्धी गोप्य सूचना सार्वजनिक गरेको छ। विकिलिक्सका संस्थापक जुलियन असान्जले अमेरिकाको सन् १९७३ देखि १९७६ सम्मको गोप्य सूचनाको प्रतिवेदन सार्वजनिक गरेको जनाएका हुन्। असान्जले उक्त प्रतिवेदनको नाम पब्लिक लाइबेरी अफ युएस डिप्लोमेसी राखेका छन्। प्रतिवेदनमा त्यतिबेलाका विदेशमन्त्री हेनरी किसिनगरको संवादहरु राखिएका छन्। प्रतिवेदनमा ३ वर्षभित्र अमेरिका र [...]