विशेष

  • htv-exclusiv

    ऐतिहासिक महत्वका पुराना तस्वीरहरु कवाडीखानामा पुग्नबाट रोकिए

    हिमालय टेलिभिजनको समाचार निगरानीपछि ऐतिहासिक महत्वका पुराना तस्वीरहरु कवाडीखानामा पुग्नबाट रोकिएका छन्। पुराना फर्निचरहरु लिलामीका क्रममा ऐतिहासिक महत्वका तस्विरहरु पनि मंगलबार कवाडीखानातर्फ लैजाने तयारी भइरहेको थियो। मंगलबार मन्त्रिपरिषदको कार्यालयबाट कवाडखाना लैजानका लागि धमाधम यी ऐतिहासिक तस्वीरहरु गाडीमा हालिंदै थियो। हिमालय टेलिभिजनको क्यामेराले यो दृश्य कैद गरेपछि हतासिएका कर्मचारीहरुले तत्काल गाडीबाट यी तस्वीर निकालेका थिए। यससम्बन्धी [...]

  • leblan-

    लेबनानको त्रिपोली सहरमा , १० जनाको मृत्यु

    लेबनानको त्रिपोली सहरमा अलविइटी र सुन्नी समुदायबीच झडप हुंदा १० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्। सिरियाको द्वन्द्वलाई लिएर दुई समुदायबीच झडप भएको बताइएको छ। अलविइटी सिरियाका राष्ट्रपति बसर अल असादका समर्थक हो भने सुन्नी राष्ट्रपतिको विपक्षी समुदाय हो। सिरियो बिषयलाई लिएर लेबनानका दुई समुदायबीच पछिल्लो केही दिनदेखि समय तनाव [...]

  • sahakary-lai-sahayog

    सहकारी क्षेत्रलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्न आग्रह

    सहकारी क्षेत्रलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्न सरकारले बजेट विनियोजन गर्नुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन्। आज काठमाडौंमा आयोजित अन्तर्त्रि्कयामा सहकारीकर्मीहरुले सहकारी क्षेत्रलाई संख्यात्मक भन्दा पनि गुणात्मक विकास गर्दै लानुपर्ने बताएका हुन्। राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल तथा कार्यकारी सदस्य रवीन्द्र केसीले सहकारी क्षेत्रको विकासका लागि शिक्षण, तालिम तथा पूर्वाधार विकासका लागि बजेट विनियोजन गर्न पर्नेमा [...]

  • party-ma-prabesh

    माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा–माओवादीसहितका ठूला दलका सेना पार्टीमा प्रवेश

    एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा–माओवादीसहितका ठूला दलका केही कार्यकता राष्ट्रिय शिव सेना पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंमा आयोजित एक समारोहमा उनीहरु राष्ट्रिय शिव सेना पार्टीमा प्रवेश गरेका हुन्। शिव सेनामा प्रवेश गर्नेमा एकीकृत नेकपा माओवादीका २१ जना, नेकपा–माओवादीका १०, नेकपा एमालेका ८ र नेपाली कांग्रेसका ६ जना रहेका छन्। कार्यक्रममा राष्ट्रिय शिव [...]

  • blue-diamond

    फुट्यो निलहिरा

    यौनिक तथा अल्पसंख्यक समुदायहरुको संस्थाका रुपमा परिचित निलहीरा समाज फुटेको छ। समलिङगीहरुलाई हक अधिकारको नाममा विभेद गरेको आरोप लगाउँदै उक्त समाजका धनबहादुर पुन, मनिस थापा लगाएतका सदस्यहरु छुट्टिएर अर्को संस्था समावेशी मञ्च नेपाल स्थापना गरेका हुन्। वनगठित मञ्चका सदस्यहरुले यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारको लडाईं लड्न नयाँ संस्था खोलेको बताउँदै संस्थामार्फत निलहिरा समाजमा भएको भ्रष्टाचारको [...]

  • police-bike

    नेपाल प्रहरीलाई मोबाइल सेवा र मोटरसाइकल

    स्रोत र साधनको अभाव रहेको बताइरहने नेपाल प्रहरीलाई मोबाइल सेवा प्रदायक संस्था एनसेलले मोटरसाइकल दिएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा एनसेलले महानगरीय प्रहरीलाई बीस वटा मोटर साइकल दिएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले एनसेलले दिएको साधनले राजधानीको अपराध नियन्त्रणमा ठूलो सहयोग पुग्ने बताउनु भयो। सोही कार्यक्रममा महानिरीक्षक रानासहितका उच्च प्रहरी अधिकृतहरुले मोटरसाइकल चलाएर [...]

  • melmelap-aayog-gathan

    मेलमिलाप आयोग गठन

    सरकारले बेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनका लागि अध्यादेश जारी गरेको दुई महिना बितिसकेपनि आयोग गठनमा कुनै प्रगति हुन सकेको छैन। शान्ति प्रक्रियाको एक महत्वपूर्ण अंग मानिएको सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यादेशप्रति सरोकारवालाहरुले नै आपत्ति जनाएका छन्। विस्तृत शान्ति सम्झौता भएको झण्डै छ वर्षपछि सरकारले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघन [...]

  • china

    चिनिया प्रधानमन्त्री ली कचियाङ पाकिस्तानको इस्लामाबाद पुगे

    तीन दिने भारत भ्रमणपछि चिनिया प्रधानमन्त्री ली कचियाङ पाकिस्तानको इस्लामाबाद पुगेका छन्। उनलाई विमानस्थलमा पाकिस्तानका राष्ट्रपति असिफ अलि जर्दारी र अन्तरिम प्रधानमन्त्री मिर हजार खानले स्वागत गरेका छन्। लीले पाकिस्तानी राष्ट्रपति अफि अली जर्दारी र पाकिस्तान मुस्लिम लिगका नेता नवाज शरिफसंग भेटवार्ता गर्ने बताइएको छ। दुई देशबीच व्यापार विस्तार र उर्जा उत्पादनमा सहकार्य गर्ने विषयमा [...]

  • congress-chin

    दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कोइराला र चिनियाँ राजदूत उ चुन्ताईबीच छलफल

    नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईबीच भेटवार्ता भएको छ। सभापति कोइराला निवास महाराजगञ्जमा भएको भेटमा उहांहरुबीच दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ। राजदूत चुन्ताईले आगामी निर्वाचनको बारेमा जिज्ञासा राख्दै निर्वाचन मिति घोषणा बारे चासो राख्नु भएको थियो। जवाफमा कोइरालाले चुनावको मिति घोषणाबारे दलहरुबीच छलफल [...]

  • america

    अमेरिकाको सिनेट कमिटीद्दारा आप्रवासी कानुन परिवर्तनको प्रस्तावित बिधेयक अनुमोदन

    अमेरिकाको सिनेट कमिटीले आप्रवासी कानुन परिवर्तनको प्रस्तावित बिधेयक अनुमोदन गरेकेा छ। १८ सदस्यीय सिनेटको कमिटीमा १३ जनाको बहुमतले बिधेयक अनुमोदन गरेको हो। बिधेयक अनुमोदनसंगै अमेरिकाको आप्रवासी कानुन परिवर्तनका लागी बाटो खुल्ला भएको छ। बिधेयक अनुमोदन गरेकामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले कमिटीलाई बधाई दिनुभएको छ। अब अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका १ करोड नागरिकले नागरिकता [...]