अपराध

  • htv-exclusiv

    ऐतिहासिक महत्वका पुराना तस्वीरहरु कवाडीखानामा पुग्नबाट रोकिए

    हिमालय टेलिभिजनको समाचार निगरानीपछि ऐतिहासिक महत्वका पुराना तस्वीरहरु कवाडीखानामा पुग्नबाट रोकिएका छन्। पुराना फर्निचरहरु लिलामीका क्रममा ऐतिहासिक महत्वका तस्विरहरु पनि मंगलबार कवाडीखानातर्फ लैजाने तयारी भइरहेको थियो। मंगलबार मन्त्रिपरिषदको कार्यालयबाट कवाडखाना लैजानका लागि धमाधम यी ऐतिहासिक तस्वीरहरु गाडीमा हालिंदै थियो। हिमालय टेलिभिजनको क्यामेराले यो दृश्य कैद गरेपछि हतासिएका कर्मचारीहरुले तत्काल गाडीबाट यी तस्वीर निकालेका थिए। यससम्बन्धी [...]

  • tanahu

    चोर पक्राउ

    चोरी गरेको आरोपमा प्रहरीले तनहुंमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुंले दमौलीमा पत्रकार सम्मेलन गरी पक्राउ परेका चितवन भरतपुरका राजु परियार र स्याङ्जा फापरथुमका राजकुमार ढकाललाई सार्वजनिक गरेको हो। उनीहरुले तनहुंको चोकचिसापानी गाविसका दुर्गालाल सुबोध, नसिरा मियँ र उजिर गुरुङको घरमा चोरी गरेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले नगद [...]

  • police

    सात प्रकारका आधुनिक हतियारमा प्रयोग हुने ३ सय २ राउण्ड गोली बरामद

    प्रहरीले काठमाडौंको गोलढुंगाबाट ठूलो परिमाणमा गोली बरामद गरेको छ। अत्याधुनिक हतियारमा प्रयोग हुने गोली बरामद भएपछि काठमाडौंमा हतियारका कारोबारीहरुको बढ्दो चलखेल सार्वजनिक भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले केही दिनअघि एउटा आधुनिक हतियारसहित दुई जनालाई पक्राउ गरेको घटनाले राजधानीमा बढदै गएको हतियार आतंकको डरलाग्दो दृष्य बाहिर आएको थियो। तर, सोमबार राति अपराध महाशाखाले ठूलो परिमाणमा [...]

  • pakrau-n

    तीन बर्ष अघि १० बर्षिया बालिकाको बलात्कार गरी फरार पाँचथरका एक युवक पक्राउ

    दश बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परी हिरासतबाट भागेका पाँचथर सिदिनका सुन्दर मुकारुङ तीन बर्ष पछि पुनः पक्राउ परेका छन्। राईलाई प्रहरीले पाँचथरको प्राङवुङ गाविस चित्रेबाट पक्राउ गरेको हो। राईले २०६७ साल साउन २६ गते सिदिनकी दश बर्षीया बालिकालाई बलात्कार गरेका थिए। बलात्कारको आरोपमा पक्राउ परेका राई भदौमा प्रहरीलाई झुक्याएर भागेका थिए। हिरासतबाट भागेर [...]

  • gold-sahit-pakrau

    सोह्र किलो सुन सहित ४ जना पक्राउ

    महानगरीय प्रहरी परिसर काठमाडौंको विषेश टोलीले सोह्र किलो सुन सहित ४ जनालाई पक्राउ गरेको। परिसरबाट खटिएको टोलीले काठमाडौंको वौद्धबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रक्राउ पर्नेमा सिन्धुपाल्चोक तातोपानीका सानु शेर्पा, नाम्जेल शेर्पा, साने शेर्पा र सोनाम शेर्पा रहेका छन्। उनीहरुले उक्त सुन तिब्बती सीमा नाका खासाबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ।

  • सिरहामा एक जना कांग्रेस कार्यकर्ताको हत्या

    सिरहामा एक जना कांग्रेस कार्यकर्ताको हत्या

    सिरहामा गएराति एक जना कांग्रेस कार्यकर्ताको हत्या भएको छ। कल्याणपुर जब्दी गाविसका कांग्रेस कार्यकर्ता किशोरी म48डलको हत्या भएको हो। हत्या गरिएका मण्डलको शव घर नजिकैको आपगाछीमा फेला परेको प्रहरीले जनाएको छ। मण्डलको हत्याका सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। जागेश्वर यादव

  • HTV-website-picture

    पर्यटकलाई लुटपाट गरेको आभियोगमा एक जनालाई पक्राउ

    महानगरीय प्रहरी प्रभाग सौह्रखुट्टेले पर्यटकलाई लुटपाट गरेको आभियोगमा एक जनालाई पक्राउ गरेको छ। ठमेलस्थित एक डान्सबारमा काम गर्ने विष्णु ठकुरी लुटपाटको अभियोगमा पक्राउ परेका हुन्। मंगलबार राति ठमेल घुम्न गएका एक भारतीय पर्यटकको करिब ६ तोलाको सुनको सिक्री लुटेको आरोपमा विष्णुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कवित कटवालले जानकारी दिनुभयो। काठमाडौं घुम्न आएका भारतीय टेलिभिजन च्यानल [...]

  • गैंडाको खुर सहित एक जनालाई पक्राउ

    गैंडाको खुर सहित एक जनालाई पक्राउ

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको सिनामंगलबाट गैंडाको खुर सहित एक जनालाई पक्राउ गरेको छ। ब्यूरोले रौटहट रङ्गपुर– ३ का सन्तोष चौहानलाई सिनामंगल पीपलबोट चोक नजिकैबाट पक्राउ गरेको हो। चौहानलाई महानगरीय प्रहरी प्रभाग गौशालामा राखी अनुसन्धान भैरहेको छ। संवेग

  • kidney-byapar

    मृगौला चोर्ने गिरोह सार्वजनिक

    काभ्रेको होक्सेका बासिन्दाको मृगौला चोर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। विभिन्न समयमा पक्राउ परेका दश जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। मृगौला चोर्नेहरुको बिगबिगी बढेपनि पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भएपछि काभ्रे प्रहरीले प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्दको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो। टोलीले ललितपुरका सचिन महर्जन, काभ्रे [...]

  • hattiyar

    अवैध हतियार संकलन अभियानका क्रममा ७६ थान हतियार संकलन

    धादिङ प्रहरीले अवैध हतियार संकलन अभियानका क्रममा ७६ थान हतियार संकलन गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरि संकलन गरिएका हतियार सार्वजनिक गरेको छ। अवैध हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि सर्वसाधारणले विभिन्न प्रहरी चौकीमा हतियार वुझाएका हुन्। बुझाइएका हतियारमा सवै भरुवा वन्दुक छन। सूचनाको बेवास्ता गरी हतियार नबुझाउनेलाई हातहतियार तथा [...]