खेलकूद

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै

हिमालय टिभी
२०७८ फागुन १३ गते ८:३२
नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै

१३ फागुन २०७८ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदैछ ।

ओमानमा सम्पन्न आईसीसी पुरुष ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोट ए मा सहभागिता जनाएर टोली आज फर्कन लागेको हो । टोली अपरान्ह पाँच बजे आइपुग्ने नेपाल क्रिकेट संघ, (क्यान)ले जनाएको छ ।

ग्लोबल छनोट ए मा नेपाल तेस्रो भएको थियो । छनोटबाट यूएई र आयरल्याण्डले यसै वर्ष अष्ट्रेलियामा हुने ट्वेन्टीट्वेन्टी विश्व कपमा स्थान पक्का पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्