Main News

सम्झनामा दशैँ स्तम्भमा वरिष्ठ चिकित्सक भोला रिजाल

हिमालय टिभी
२०८० कार्तिक ५ गते ६:३९
सम्झनामा दशैँ स्तम्भमा वरिष्ठ चिकित्सक भोला रिजाल

५ कात्तिक २०८० काठमाडौं । दसैं सद्भावको पर्व । जसमा हरेक वर्ग र समुदायका मानिस रमाउँछन् । संस्कार उही भएपनि समयसँगै पर्व मनाउने शैली परिवर्तन हुन्छ ।

पाँच–छ दशकअघि दसैं कसरी मनाइन्थ्यो भन्नेबारे हामीले समाजका मुर्धन्य व्यक्तिबाट जान्ने, बुझ्ने प्रयास गरेका छौं । सम्झनामा दशैँ स्तम्भमा । दशैँको खास खबरमा यो स्तम्भमार्फत उहाँहरुले आफ्नो बाल्य वा यूवा कलाको दसैंको संक्षिप्त स्मरण गर्नुहुनेछ । र, आज त्यो बेलाको दशैँ स्तम्भमा हुनुहुन्छ वरिष्ठ चिकित्सक भोला रिजाल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *