निजामति सेवा ऐन तथा स्वास्थ्य सेवा ऐन संशोधन अध्यादेश जारी गर्न माग

Written by admin. Posted in राजनीति, विशेष

Published on March 31, 2013 with

नवलपरासीका कर्मचारीले निजामति सेवा ऐन तथा स्वास्थ्य सेवा ऐन संशोधन अध्यादेश जारी गर्न माग गर्दै आज पेन डाउन गरेका छन्। नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामति समिति र मधेशी निजामति कर्मचारी मञ्च लगायका कर्मचारी संघ संगठनको नेतृत्वमा पेन डाउन गरिएको हो। उनीहरुले आजदेखि २४ गते सम्म दैनिक एक घण्टा पेन डाउनको घोषणा गरेका छन्। कर्मचारीको पेन डाउनका कारण कार्यालयको कामकाज प्रभावित भएको छ भने सेवाग्राही मारमा परेका छन्।

विद्रोही गिरी 

facebook comments:

Leave a Comment