Articles Posted on August 25th, 2012

  • युवा संघद्दारा सरकार बिरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा

    युवा संघद्दारा सरकार बिरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा

    नेकपा एमाले निकट युवा संघले सरकार बिरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। युवा संघ अन्तर्गतको आन्दोलन परिचालन कमिटिको आज बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। युवा संघले माओवादी सशस्त्र युद्धका बेला वा त्यसपछि ब्यक्ति हत्यामा संलग्न भएकाहरु र अदालतले पनि दोषी प्रमाणित गरेकाहरुलाई एकीकृत माओवादीले संरक्षण गरेको भन्दै त्यस बिरुद्ध भण्डाफोर कार्यक्रम गर्ने [...]

  • प्रथम नोभिस कप राष्ट्रव्यापी खुला पुरुष बक्सिङ प्रतियोगिताको अन्तिम दिन सुनसरीले ३ स्वर्ण हात पारे

    प्रथम नोभिस कप राष्ट्रव्यापी खुला पुरुष बक्सिङ प्रतियोगिताको अन्तिम दिन सुनसरीले ३ स्वर्ण हात पारे

    प्रथम नोभिस कप राष्ट्रव्यापी खुला पुरुष बक्सिङ प्रतियोगिताको अन्तिम दिन सुनसरीले ३ स्वर्ण हात पारेको छ। आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् को कभर्डहलमा सम्पन्न फाइनल खेलमा सुनसरीले १८ वर्षमुनिको टिम च्याम्पियनको उपाधि हात परेको हो। त्यैसगरी ४६ देखि ४८ केजीमा, ५०देखि ५२ केजीका खेलमा सुनसरीले स्वर्ण प्राप्त गरेको हो। त्यस्तै १८ वर्षमाथि नक्साल ‘ए’ २ [...]

  • nakkali-doctor

    नक्कली डाक्टर बनेर विहा गर्न खोज्ने रुपन्देहीका एक युवक प्रहरी फन्दामा,

    आफूले मन पराएकी युवतीसंग बिहे गर्न रुपन्देहीका एक युवकले गलत बाटो अपनाएपछि अहिले प्रहरी फन्दामा परेका छन्। नवलपरासीका २२ वर्षीय लक्ष्मण शर्माले आफूलाई मन परेकी युवतीलाई प्रभावित पार्न नक्कली डाक्टर बनी बिरामीको उपचार गर्न थालेपछि उनी प्रहरी फन्दामा परेका हुन्। आफूले मन पराएकी युवतीसग बिहे गर्ने योजनामा नक्कली डाक्टर बनेर बिरामीको उपचार गर्न खोज्ने एक [...]