मिस शेर्पा तेस्रो संस्करण २०१२ को अडिसन आज सम्पन्न भएको छ। राजधानिमा आज शेर्पा फेसन होमले आयोजना गरेको अडिसनमा ४७ जना शेर्पा युवतीहरुले सहभागीता जनाएका थिए। जसवाट २० जना युवतिहरु भदौ ३१ गते हुने अन्तिम प्रतिस्पर्धाका लागी छनौट हुनेछन्। शेर्पा समुदायका कला र संस्कृतिको बचाउ र जगेर्नाका लागी मिस शेर्पा आयोजना गरीएको आयोजकले बताएका छन्।
मिस शेर्पामा १६ देखि २५ वर्ष उमेर समुहका युवतिहरुले मात्रै भाग लिन पाउने छन्। मिस शेर्पामा विजेता हुनेले नगद पुरस्कार रुपैया ३० हजार, फस्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १५ हजारका साथै विभिन्न पुरस्कार प्राप्त गर्नेछन्।
प्रज्वल










There are currently no comments on मिस शेर्पा तेस्रो संस्करण २०१२ को अडिसन सम्पन्न. Perhaps you would like to add one of your own?