Articles Posted on July 29th, 2012

  • prime-story-video

    This article contains a video.

  • gas-bitaran

    चार महिनाको अवधिमा ३ सय ३५ ग्राहकलाई मात्र ग्याँस कार्ड वितरण

    नेपाल आयल निगमले जेठ महिनासम्ममा उपत्यकाका करीब १५ लाख उपभोक्तालाई खाना पकाउने एलपि ग्याँस कार्ड वितरण गरिसक्ने भनेपनि चार महिनाको अवधिमा ३ सय ३५ ग्राहकलाई मात्र ग्याँस कार्ड वितरण गरेको छ। निगमले आज पत्रकार सम्मेलन गरि ११ सय ग्राहकको ग्याँस कार्ड आयोगमा दर्ता प्रकृयामा रहेको र छिट्टै नै करीब एक लाख ग्याँस कार्डको लागि आवेदन [...]

  • cacci

    नेपालमा पहिलो पटक एसिया प्यासिफिक उद्योग वाणिज्य सम्मेलन

    राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्र अनिश्चित बनिरहेको अवस्थामा नेपालमा पहिलो पटक एसिया प्यासिफिक उद्योग वाणिज्य सम्मेलन आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म काठमाडौमा आयोजना हुने सम्मेलनमा विभिन्न २७ देशका ३ सय प्रतिष्ठित व्यापारी तथा सरकारी प्रतिनिधिको सहभागिता रहने छ। नेपालले लगानी वर्ष घोषणा गरेको र आर्थिक समृद्धिको [...]

  • prachanda

    प्रचण्ड र कलाकार

    एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोलखाको लाकुरी डांडामा निर्माण हुने फिल्म सिटिका लागि एक करोड रुपैयां बजेटमा छुट्टयाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। एकिकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय पेरिस डाडामा चलचित्र विकास वोर्ड र चलचित्र कलाकारले फिल्म सिटी निर्माणका लागि आर्थिक सहयोगका लागि माग गरेपछि उहाले यस्तो प्रसतिबद्धता व्यक्त गर्नुभएको हो। माओवादी [...]

  • sag-trading

    १२ औ साग ट्रेनिङ

    आउदो फागुनको २ देखि ९ सम्म भारतमा सन्चालन हुने १२ औं दक्षिण एसियाली खेलकुदका लागि नेपालले आफ्नो प्रारम्भिक प्रशिक्षण भोली देखि सुरु गर्ने भएको छ। लामो समयको प्रशिक्षणपछि मात्रै पदकको सम्भावना रहेको भन्दै राष्ट्रिय खेलकुद परिषदले खेलाडीहरुलाई प्रारम्भिक चरणको प्रशिक्षण दिन सुरु गर्न लागेको हो। परिषदका सदस्य सचिव युवराज लामाले एक समारोहबीच प्रशिक्षणको उद्घाटन गर्दै [...]

  • dharan-jhadap

    धरान झडप

    एकीकृत सम्पत्ती करको विरोध गर्दै ज्ञापनपत्र दिन धरान नगरपालिकामा पुगेका नागरिक सरोकार मञ्च, धरान नगरपालिकाका कर्मचारी तथा एकीकृत सम्पत्ती पुनरावलोकन समितिका पदाधिकारीवीच विवाद चर्केपछि झडप भएको छ। कर बढाउन नहुने भन्दै मञ्चका अध्यक्ष कृष्णनारायण पालिखेको नेतृत्वमा नगरपालिका पुगेको समुहले कर्मचारीमाथि हातपात गर्ने प्रयास गरेपछि झडपको अवस्था सृजना भएको थियो। झडप नियन्त्रण गर्न प्रहरीले २ सेल [...]

  • manipal

    मणिपाल अस्पताल पोखराका चिकित्सकहरुद्वारा अनिश्चितकालिन हड्ताल

    तलव बृद्धि लगायतका आफ्ना मागका बारेमा कुनै सम्बोधन नभएको भन्दै मणिपाल अस्पताल पोखराका चिकित्सकहरु आजदेखि अनिश्चितकालिन हड्तालमा उत्रिएका छन्। तीन वर्षदेखि राखेको माग पुरा नभएको भन्दै चिकित्सकहरुले अस्पतालका सम्पूर्ण सेवा ठप्प पारेका छन्। तलब वृद्धि लगायतको माग राखेर चिकित्सकहरु आन्दोलनमा उत्रिएको बताइएको छ। पटक पटक राखेको माग अस्पताल व्यवस्थापनले लागू गर्ने तर्फ कुनै चासो नदेखाएकोले [...]

  • Upendra-Yadav

    मुलुक राजनीतिक रुपमा मात्र नभई आर्थिक संकटमा समेत फस्दै : उपेन्द्र यादव

    मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक राजनीतिक रुपमा मात्र नभई आर्थिक संकटमा समेत फस्दै गएको बताउनुभएको छ। विराटनगरमा विमानास्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष यादवले एकीकृत नेकपा माओवादी र मधेशी मोर्चाका कारण मुलुक राजनीतिक रुपमा मात्र नभइ आर्थिक संकटमा समेत पर्न लागेको बताउनुभयो। उहाले मुलुक ठूलो आर्थिक संकटमा फसेको कारण विदेशी शक्तिहरुले समेत विश्वास [...]

  • lilamani

    मुख्यसचिवमा लिलामणी पौडेल

    मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लिलामणी पौडेललाई साउन २२ गते देखि स्वतः बढुवा हुनेगरी कायममुकायम मुख्यसचिव नियुक्त गरेको छ। सत्तारुढ दलहरुकै विचको विवादका कारण मुख्यसचिवको नियुक्ती अन्यौलमा परेको थियो। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको लम्बेतान छलफल तथा मन्त्रीपरिषद्को बैठकले नियुक्ती विवादलाई अन्त्य गरिदिएको हो। मुख्यसचिव माधवप्रसाद घिमिरेले साउन २१ बाट अनिवार्य अवकाश पाउने भएपछि [...]

  • HTV-website-picture

    स्वस्थ्य शिविर

    सिन्धुली जिल्लाका अधिकांस गाविसहरुमा अहिलेसम्म राम्रो अस्पतात होइन सामान्य स्वस्थ्य चौकी समेत छैन। बर्षैदेखि शरिरमा विभिन्न रोग पालेर बस्न बाध्य भएका सिन्धुली रातामाटा झांगाझोली गाविस २ का स्थानीय बासिहरुका लागि शनिवार भने सुनौली अवसर प्राप्त भएको थियो। कारण थियो काठमाडौंबाट नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको निशुल्क स्वस्थ्य शिविर। हो सिन्धुलीवासीहरु अहिले पनि केही जटिल [...]