विपक्षीदलका भ्रातृ संगठनद्वारा सरकारविरुद्ध आन्दोलन सुरु

Written by admin. Posted in विविध, विशेष

Published on July 24, 2012 with

विपक्षीदलका भ्रातृ संगठनले आजबाट सरकारविरुद्ध आन्दोलन सुरु गर्ने भएका छन्। यसका लागि उनीहरुले सरकारविरुद्धको आन्दोलन स्वरुप नयां बानेश्वरमा विरोधसभा गर्ने तयारी गरिरहेका छन्। विरोधसभा अघि राजधानीका विभिन्न ठाउंबाट विरोध जुलुस निकालिने विद्यार्थी संगठनले जनाएका छन्। प्रधानमन्त्रीको राजीनामा र सरकारले चालेको कदमको विरोध गर्दै युवा सङ्गठनहरुले सडक आन्दोलन गर्न लागेका हुन्।

facebook comments:

Leave a Comment