सरकारी अनुमानभन्दा झण्डै एघार अर्ब रुपैया बढी लागत पर्नेगरी चिनिया कम्पनीलाई पोखरा विमानस्थलको निर्माणको जिम्मा लगाउने सरकारी तयारीको सर्वत्र विरोध भईरहेको छ। एघार अर्ब रुपैया थप भार पर्नेगरी ऋण सहयोगबाट विमानस्थल बनाउने तयारीमा व्यापक अनियमितताको आशंका अनुमान गरिएको छ। विमानस्थल निर्माण तयारीको ३२ वर्षपछि गत असोज ३ गते अर्थमन्त्री वर्षमान पुन र चिनिया निर्माण कम्पनीका [...]
कुनै बेला ठूला बडा र धनाढ्यको मात्रै पहुंचमा रहेको मोबाइल टेलिफोन सेवा अहिले सर्वसाधारणसम्म पुगेको छ। सर्वसाधारणले समेत एक भन्दा बढी दुरसञ्चार सेवा प्रदायक कम्पनीका मोबाइल चलाइरहेका छन्। कम्पनीहरुले सर्वसुलभ र सहजरुपमा सिमकार्ड प्रदान गर्दा उपभोक्ता लाभान्वित भइरहेका छन्। तर, सहजै उपलब्ध हुने सिमकार्डकै कारण बढ्दो आपराधिक क्रियाकलाप निन्त्रणका लागि भने कसैले चासो दिएको छैन। [...]
एकीकृत माओवादीले पार्टी र लडाकु शिविरमा भएको भनिएको आर्थिक अनियमितता छानबिन गर्न दुई छुट्टा छुट्टै कार्यदल गठन गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको पार्टी पदाधिकारी बैठकले स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा पार्टी र सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा लडाकु शिविरमा भएको भनिएको आर्थिक अनियमितता छानबिन गर्न कार्यदल गठन गरेको हो। यसअघि पूर्व [...]
सहकारी एवम् गरिबी निवारण मन्त्री एकनाथ ढकालले मंसिर ७ गते घोषणा गरिएको निर्वाचनको मिति सार्ने तयारी भइरहेको बताउनुभएको छ। दाङको तुलसीपुरमा आयोजित साक्षात्कारमा मन्त्री ढकालले सरकारमा सहभागी दल र प्रतिपक्षी दलबीचको धु्रवीकरण अन्त्य गर्नका लागि पनि सरकारले निर्वाचनको समयपछि सार्ने तयारी गरिरहेको बताउनुभयो। उंहाले दलहरुबीच साउन ६ गते भित्र नयाँ सहमति हुने दाबीसमेत गर्नुभयो। उंहाले [...]
भारतमा पन्ध्रौं राष्ट्रपति चयनका लागि आज सफलतापूर्वक निर्वाचन भएको छ। नयां राष्ट्रपतिका लागि सत्ता गठबन्धन यूपिएका तर्फबाट प्रणब मुखर्जी र विपक्षी गठबन्धन एनडीएका तर्फबाट पीए संगमा प्रतिस्पर्धामा छन्। १५ औं राष्ट्रपति चयनका लागि आज विधायकहरुले मतदान गरेका छन्। संसद भवन लगायत सम्बन्धित प्रदेशको राजधानीमा बिहान १० बजेदेखि ५ सम्म मतदान भएको थियो। सत्ता गठबन्धन पार्टीहरु [...]
सिरिया सरकारका ३ उच्च पदाधिकारीको मृत्युपछि राजधानी दमास्कसमा सेना र विद्रोहीबीचमा भिडन्त चर्किएको छ। दमास्कसको हेडक्वार्टरमा मन्त्रिपरिषद् र सुरक्षा अधिकारीको संयुक्त बैठक बसिरहेका बेला हिजो आत्मघाती विष्फोट हुंदा रक्षामन्त्री, उपरक्षामन्त्री र सेना प्रमुखको मुत्यु भएको थियो। राष्ट्रपति बसर अल असादका मुख्य तीन सहयोगीको निधन पश्चात दमास्कसका विभिन्न क्षेत्रमा हिंसात्मक हमला जारी रहको छ। हिंसात्मक झडपमा [...]
आर्थिक वर्ष २०६८/६९मा जिल्ला विकास समिति मोरङको करिब ३ करोड रुपैंया फ्रिज भएको छ। जिल्ला विकास समितिले अनुदानतर्फको बजेट सबैभन्दा बढी फ्रिज भएको जानकारी दिएको हो। अनुदानतर्फ २ करोड ६७ लाख रुपैयाँ र स्थानीय स्तरमा वातावरणीय व्यवस्थापन कार्यक्रम अन्तर्गत एक करोड रुपैंया बजेट फ्रिज भएको छ। पत्रकार सम्मेलनमा स्थानीय विकास अधिकारी शिवराम पोखरेलले झोलुंगे पुल, [...]
लन्डन ओलम्पिकको एक महिनापछि लन्डनमा हुने पारा ओलम्पिकको तयारीमा रहेका दुई भारतीय खेलाडी डोपिङमा परेका छन्। डोपिङमा परे लगतै भारतीय पारा ओलमिपक कमिटीले दुवै खेलाडीलाई आउंदो पारा ओलम्पिक खेलका लागि अयोग्य रहेको घोषणा गरेको छ भने कम्तीमा दुई वर्ष प्रतिबन्ध लगाउने तयारीसमेत गरेको छ। भारतीय सन्चारमाध्यमका अनुसार पोलियोबाट ग्रस्त भएका शरत कुमार र दृष्टिविहीन खेलाडी [...]
रसुवाको लहरेपौवाबाट काठमाडौ आइरहेको बसको छतबाट खसेर एकजनाको मृत्यु भएको छ। रसुवाको लहरेपौवा गाविस बोगटीटारमा ना ३ ख २५९० नम्बरको बसको छतबाट खसेर बसका सहचालक बृजन तामाङ्को मृत्यु भएको हो। बसको छतमा उक्लने क्रममा तामाङ खसेका र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जगदीश खनाल