पुनः मतगणना हुनुपर्ने एन्ड्रेज म्यानुएल लोपेजको माग

Written by admin. Posted in विदेश, विशेष

Published on July 05, 2012 with

मेक्सिकोमा गत आइतवार भएको राष्ट्रपतिय चुनावको पुनः मत गणना हुने भएको छ। मत गणनाका क्रममा अनियमितता भएको रिपोर्टका आधारमा पुनः गणना हुन लागेको अधिकारीहरुले जनाएका छन्। पहिलो मतगणनामा दोश्रो नम्बरमा रहेका बामपन्थी नेता एन्ड्रेस मैनुअल लोपेज आबराडाँरले पुनः मतगणनाको माग गरेका थिए। तर पहिलो नम्बरमा रहेका नेता एनरिक पिना नीटोले यो निर्णयको विरोध गरेका छन्।

facebook comments:

Leave a Comment