सालकको खपटा बरामद

Written by admin. Posted in अपराध

Published on June 26, 2012 with

सिन्धुपाल्चोकको कोदारीस्थित सीमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ४९ किलो २ सय ग्राम सालकको खपडा सहित एक जनालाई पक्राउ गरको छ। बोरामा हालेर चीन तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले अरनिको राजमार्गको खोकुण्डोलबाट सालकको खपडा बरामद गरेको हो। नियमित गस्तीको क्रममा प्रहरीले बाह्रविसेका दिनेश रोक्काको साथबाट सालकको खपडा बरामद गरेको थियो। बरामद खपडा जिल्ला वन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

विमल नेपाल

facebook comments:

Leave a Comment