Articles Posted on June 23rd, 2012

  • डन भनेर चिनिने ६४ जनाको घर तथा डेरामा प्रहरीले छापा

    डन भनेर चिनिने ६४ जनाको घर तथा डेरामा प्रहरीले छापा

    आज विहानै राजधानीमा डन भनेर चिनिने ६४ जनाको घर तथा डेरामा प्रहरीले छापा मारेको छ। प्रहरीले दिपक मनाङे सहित बाघे लामा, कुमार घैटे, शशी अधिकारी, पञ्चे लामा, चरी भनिने दिनेश अधिकारी, दावा लामा, तेजेन्द्र गुरुङको घरमा विशेष सर्च अभियान चलाएर छापा मारेको हो। महानगरिय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा भएको सो अभियानमा ७ सय प्रहरी परिचालन [...]