बजेटबारे राजनीतिक सहमति जुटाउन अर्थमन्त्री र एमाले सहितका शीर्ष नेताहरुसँग छलफल

Written by admin. Posted in अर्थ-वाणिज्य, विशेष

Published on June 21, 2012 with

बजेटबारे राजनीतिक सहमति जुटाउन अर्थमन्त्री बर्षमान पुनले काँग्रेस र एमाले सहितका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ। संसद नभएको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनुपर्ने बाध्यता रहेकाले त्यसमा सहमति जुटाउन अर्थमन्त्री सक्रिय हुनु भएको हो। सहमित विना बजेट ल्याउन नहुने अडानमा विपक्षी दलहरु रहेकाले अर्थमन्त्रीले सहमतिबाटै बजेट ल्याउने बताउनु भएको छ। अर्थमन्त्री पुनले काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग भेट गर्दै हुनुहुन्छ।

facebook comments:

Leave a Comment