Articles Posted on June 18th, 2012

  • HTV-website-picture

    नेपाल प्रहरीको पांच एआईजी र १९ डिआईजीको सरुवा

    सरकारले आज नेपाल प्रहरीको पांच एआईजी र १९ डिआईजीको सरुवा गरेको छ। निर्वाचन आचारसंहिता अनुसार काम चलाउ सरकारले निर्वाचन आयोगको स्वीकृति लिएर अत्याबश्यक कर्मचारी सरुवा गर्न पाउने प्राबधान भएपनि मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले सोमबार उच्च प्रहरी अधिकारीहरुको सरुवा गरेको छ। गृहले ५ जना एआईजी र १९ जना डिआईजीको सरुवा गरेको हो। महानगरी प्रहरी आयुक्तको [...]

  • pranab_vs_kalam_prez

    आगामी राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम उम्मेदवार नबन्ने

    भारतमा तृणमुल कांग्रेसको समर्थनमा आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने चर्चामा आएका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम उम्मेदवार नबन्ने भएका छन्। पूर्वराष्ट्रपति कलामले आज आफू निर्वाचनमा सहभागी नुहने बताएका छन्। कलामले ममता बनर्जी नेतृत्वको तृणमुल कंग्रेस लगायत अन्य पार्टीको आग्रहमा आफू पुनः उम्मेदवार बन्ने विचार गरेको भएपनि पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गरेर उम्मेदवारी नदिने निर्णय गरेको बताएका [...]

  • sushil-koirala1

    माओवादी प्रजातान्त्रिक शक्ति सिध्याउने खेलमा लागिपरेको सुशील कोइरालाको भनाई

    नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादी प्रजातान्त्रिक शक्ति सिध्याउने खेलमा लागिपरेको बताउनुभएको छ। भक्तपुरमा आज आयोजित कांग्रेस नेता राधेश्याम जेान्छेको तेह्रौं पुण्यतिथिमा आयोजित शोक सभामा सभापति कोइरालाले प्रजातन्त्रिक शक्तिलाई सिध्याउन खोज्नेहरुको इतिहासमा दुर्गति भएको भन्दै माओवादी पनि सिद्धिने चेतावनी दिनुभयो। कार्यक्रममा कांग्रेस नेताहरुले पार्टी एकतामा जोड दिएका थिए। शोक सभामा कांग्रेस नेताहरु विमलेन्द्र निधि, [...]

  • kheladi-samman

    अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका ब्याडमिन्टन खेलाडी दिपेश धामीलाई सम्मान

    अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका ब्याडमिन्टन खेलाडी दिपेश धामीलाई आज बिदाइ तथा सम्मान गरिएको छ। राजधानीमा रहेको ह्वाइट गोल्ड इन्टरनेशनल कलेजले आज ब्याडमिन्टन खेलाडी धामीलाई सम्मान गरेको हो। धामीलाई कलेजका प्रबन्ध निर्देशक दीपक निरौलाले सम्मान गर्नुभएको थियो। नेपाल ब्याडमिन्टन संघका पदाधिकारीहरुले समेत उनलाई सफलताको शुभकामना दिएका थिए। सोही कलेजमा कक्षा १२ मा अध्ययनरत धामी दुई हप्ते [...]

  • first-liu-astronaut-center

    अन्तरिक्ष यात्रामा चीनले पहिलो पटक महिला अन्तरिक्षयात्रीलाई पनि पठाए

    चीनमा गत शनिबार उडेको अन्तरिक्षयान शनजो नाइन अन्तरिक्ष स्टेसनमा पुगेको छ। शनजो नाइनको बारेमा अध्ययन गरिरहेको बेइजिङ एरोस्पेश कन्ट्रोल सेन्टरले यान अन्तरिक्षमा स्टेशनमा पुगेको जानकारी गराएको हो। चीनको यस अन्तरिक्ष यात्रा मानव सहितको चौथौ यात्रा हो। चीनले यस यात्राले एसियालाई अन्तरिक्षको प्रविधिमा सबल बनाएको बताएको छ। यस अन्तरिक्ष यात्रामा चीनले पहिलो पटक महिला अन्तरिक्षयात्रीलाई पनि पठाएको [...]

  • boxibiruddha

    बोक्सीविरुद्धको अभियान

    कांग्रेस नेता अर्जुन नरसिंह केसीले समाजको संरचना पुरातनवादी रहेकाले राजनीतिक परिवर्तन स्थायी हुन नसकेको बताउनुभएको छ। बोक्सीको आरोपमा महिलामाथि गरिने अपराध तथा मानव अधिकार हनन्विरुद्धको ६० दिने अभियानको समापन कार्यक्रममा कांग्रेस नेता केसीले समाजमा विद्यमान अन्धविश्वास र कुप्रथाको अन्त्य हुन नक्दा राजनीतिक परिवर्तनले स्थायित्व पाउन नसकेको बताउनुभएको हो। अभियान संयोजक रेणु राजभण्डारीले कमजोर कानुनी व्यवस्था [...]

  • rastriya-karkarta-bhela

    सर्वसत्तावादी सोंच र षड्यन्त्रकारी योजनाअनुरुप माओवादीले संविधानसभाको हत्या गरेको आरोप

    नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सर्वसत्तावादी सोंच र षड्यन्त्रकारी योजनाअनुरुप माओवादीले संविधानसभाको हत्या गरेको आरोप लगाउनुभएको छ। राजधानीमा आजबाट सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खनालले राजनीतिक सहमतिविपरीत नयां संविधानसभाको चुनावको घोषणा गरेर माओवादीले नेपाली जनताको भावनामा कुठाराघात गरेको बताउनुभयो। राजनीतिक सहमति र संविधान संशोधनबिना चुनाव असम्भव भएको बताउंदै अध्यक्ष खनालले [...]

  • mantriparisadh-baithak

    प्रधानमन्त्रीको ब्राजिल भ्रमण स्वीकृत

    मन्त्रिपरिषद्को बैठकले आजदेखि सुरु हुने प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको ब्राजिल भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको ब्राजिल भ्रमण स्वीकृत गरेको हो। त्यस्तै आजको बैठकले नेपाली प्रहरीका उच्च अधिकृतहरुको सरुवा गरेको छ। बैठकले पांचजना प्रहरी अतिरिक्त महानिरीक्षक, एआइजी र उन्नाइस जना प्रहरी नायव महानिरीक्षक, डिआइजीको सरुवा गरेको हो। गृहमन्त्रालयको [...]

  • prime-story-video

    This article contains a video.

    Prime Story-June 17(Asar 03)

  • iran-nuclear

    इरान र ६ शक्तिशाली राष्ट्रहरुबीच रसिया राजधानी मस्कोमा वार्ता सुरु

    इरानको विवादास्पद परमाणु कार्यक्रमको बारेमा इरान र ६ शक्तिशाली राष्ट्रहरुबीच रसिया राजधानी मस्कोमा वार्ता सुरु भएको छ। इरान र अन्तर्राष्ट्रिय समुदायबीच परमाणुको विषयमा पटक पटक वार्ता भएपनि हालसम्म कुनै सहमति हुन सकेको छैन। अन्तर्राष्ट्रिय समुदायले इरानलाई परमाणु हातहतियार बनाउन लागेको आरोप लगाउंदै परमाणुको कार्यक्रम बन्द गनुपर्ने बताउंदै आएका छन्। तर, इरानले शान्तिपूर्ण उद्देश्यको लागि परमाणु [...]