काठमाडौंको दवारमार्गमा रहेको क्यासिनो अन्नाबाट नौ जना नेपाली पक्राउ

Written by admin. Posted in अपराध

Published on June 17, 2012 with

नेपालमा नेपालीले क्यासिनोमा जुवा खेल्न पाउंदैन तर त्यो नियम कार्यन्वयन हुन सकेको छैन। आईतबार पनि काठमाडौंको दवारमार्गमा रहेको क्यासिनो अन्नाबाट नौ जना नेपाली पक्राउ परेका छन। गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ। जुवा खेल्नेलाई पैसा दिन गएको भन्दै उनिहरुलाई पक्राउ गरीएको प्रहरीले बताएको छ। उनिहरुलाई जुवा ऐन अर्न्तगत मुद्धा चलाईने पनि प्रहरीले बताएको छ।

facebook comments:

Leave a Comment