Articles Posted on June 10th, 2012

  • Maoist-Flag

    माओवादीद्वारा असार १ गते देशभरी नै भेला र सभा

    संविधानसभाको विघटनसंगै दलहरुले भेला, सभा र प्रशिक्षणलाई तिब्र बनाएका छन्। एकीकृत नेकपा माओवादीले असार १ गते देशभरी नै भेला र सभा गर्दैछ। सोही दिन माओवादीको असन्तुष्ट उपाध्यक्ष मोहन बैद्य पक्षले काठमाडौंमा आफु पक्षधर राज्यसमिति सदस्यहरुको राष्ट्रिय भेला गर्दैछ। एउटै समयमा अलग अलग ठाउंमा हुंने असन्तुष्ट पक्षको भेला र संस्थापन पक्षको सभाले माओवादीको भविश्य तय गर्ने [...]

  • budget-bahas

    राजनीतिक दलहरुबीच सहमती कायम गरेर मात्र वजेट ल्याउन अर्थविद्हरुले सरकारलाई सुझाव दिए

    राजनीतिक दलहरुबीच सहमती कायम गरेर मात्र वजेट ल्याउन अर्थविद्हरुले सरकारलाई सुझाव दिएका छन्। आज काठमाडौमा भएको अन्तरक्रिया कार्यक्रममा अर्थविद्हरुले यस्तो सुझाव दिएका हुन। साथै उनीहरुले देशमा राजनीतिक तथा संवैधानिक अन्यौल कायमै रहेको अवस्थामा काम चलाउ बजेट ल्याउन उपयुक्त हुने बताएका छन्। अहिलेको वजेटले राष्ट्रिय प्राथमिकता प्राप्त दिर्घकालीन परियोजना समेट्न नहुने उनीहरुको तर्क थियो। अहिलेको बढ्दो [...]

  • uml-bhaithak

    आगामी असार हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट पार्टीलाई बलियो र विवादरहित बनाउने : अध्यक्ष खनाल

    पार्टी भित्रको आन्तरिक विवाद मिलाउने प्रयासमा रहेको नेकपा एमालले राष्ट्रिय कार्यकर्ता भेलाबाट पार्टीलाई बलियो र विवादरहित बनाउने भएको छ। पार्टीको मुख्यालय बल्खुमा आज बसेको स्थायी कमिटिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी भित्र देखिएको मतभिन्नतालाई सुल्झाएर अघि बढ्न नेतृत्वलाई दवाब दिएपछि अध्यक्ष खनालले पार्टीलाई एक ढिक्का बनाएर लैजान आफु तयार रहेको प्रतिवद्धता जनाएका हुन्। बैठकमा पार्टीले [...]

  • Jaganath-mandir

    मन्दिरले अस्तीत्व गुमाउंदै गर्दा चुपचाप छ गुठी संस्थान र पुरातत्व विभाग

    जहां भक्त रहन्छ, त्यहां मन्दिरको महत्व हुन्छ। जहां मन्दिर रहन्छ, त्यहां भक्त रहनुको अर्थ हुन्छ। मन्दिर विनाको भक्त र भक्त विनाको मन्दिर, यी दुबैको कुनै अर्थ नै रहंदैन। काठमाडौंको सुन्धारा स्थित जगन्नाथ मन्दिर यस्तै पीडामा छ। भक्त नहुनुको पीडा संगै दायांबायांबाट मन्दिर चेपिदै गएपछि सो मन्दिरको अस्तित्व नै हराएको छ। सुनधारा क्षेत्र सम्भवतः काठमाडौं कै [...]

  • Guna-air

    बन्द अवस्थामा रहेको गुण एयरलाइन्स पुनः उडान सेवा सञ्चालन

    गत फागुन महिनादेखि बन्द अवस्थामा रहेको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले पुनः उडान सेवा सञ्चालन गर्ने भएको छ। आज राजधानीमा पत्रकार सम्मेलन गरि एयरलाइन्सका अध्यक्ष राजेन्द्रमान शाक्यले विमानको इन्जिन तथा विमानका स्पेयर पार्टस्हरु विदेशबाट मगाइ मर्मत सम्भार गरेपछि पुनः उडान सञ्चालन गर्न लागिएको जानकारी गराउनु भयो। उहांले आगामी दिनमा दुई वटा बीचक्राफ्ट १९०० ‘सी’ मार्फत [...]

  • Bastketball

    दोस्रो प्रिमियर कप थि्र बाइ थि्र राष्ट्रिय बास्केट बल संचालन

    नेपाल बास्केट बल संघले भोलि देखि दोस्रो प्रिमियर कप थि्र बाइ थि्र राष्ट्रिय बास्केट बल संचालन गर्दैछ। आज राजधानीमा पत्रकार सम्मेलन गरी भोलि देखि हुने खेलको जानकारी गराएको हो। राष्ट्रिय कर्बड हलमा संचालन हुने उक्त प्रतियोगितामा पुरुष तर्फ २४ र महिला तर्फ १२ टिमले सहभागिता जनाउने बास्केट बल संघले जानकारी गरेको छ। प्रतियोगितामा सहभागी हुन [...]

  • lekhraj-bhatta1

    कांग्रेस र एमालेको हठका कारण संबिधान सभा बिघटन भएको लेखराज भट्टको भनाई

    एकीकृत नेकपा माओबादीका केन्द्रीय सदस्य तथा पूर्बमन्त्री लेखराज भट्टले कांग्रेस र एमालेको हठका कारण संबिधान सभा बिघटन भएको बताउनु भएको छ। पूर्बमन्त्री भट्टले गृहनगर कैलालीको अत्तरियामा पत्रकारहरु सगँको भेटघाटमा सो कुरा बताउनु भएको हो। उहाँले संबिधान सभा बिघटन भएको अबस्थामा जनतामा निरासा छाएको र सत्यकुरा लिएर जनताको घरदैलोमा जानु बाहेक अर्को बिकल्प नभएको समेत बताउनु [...]

  • kenya

    केन्यामा हेलिकोप्टर दुर्घटना, सुरक्षा मन्त्रीसहित ६ जनाको मृत्यु

    केन्यामा हेलिकोप्टर दुर्घटना हुदां सुरक्षा मन्त्री जँर्ज सइटोटी सहित ६ जनाको मृत्यु भएको छ। केन्याको नैरोबी नजिकैं भएको हेलिकोप्टर दुर्घटनामा सुरक्षा मन्त्री जँर्ज सइटोटी र सहायक मन्त्री र्ओवा ओजोडे सहित ६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। दुर्घटनाको कारणबारे भने केही पत्ता नलागेको बताइएको छ। साइटोटीले पूर्व राष्ट्रपति डोनियल अरप मोर्कको सरकारमा अर्थ मन्त्री र [...]

  • syria

    सिरिया

    रसियाका बिदेश मन्त्री सर्गेइ लावरोवले संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषद्मा सिरियामा सैन्य हस्तक्षेपको लागी रसियाले सहमति व्यक्त नगर्ने बताएका छन्। सिरियामा सरकार र बिपक्षी बीचको द्वन्द्व निकै दयनीय अवस्थामा पुगेको भए पनि संयुक्त राष्ट्रसंघ र अरब लिगका बिशेष दुत कोफी अन्नानको शान्ती योजना अनुरुप नै शान्ती स्थापना हुने लावरोवले बताए। लावरोवले सिरियामा अन्तराष्ट्रिय सेनाको प्रयोग झन् [...]

  • Chres-baramadh

    २६ सय किलोग्राम चरेस बरामद

    मकवानपुरको खैराङ गाविस चेपाङबस्तीका वासिन्दालाई नागरिकता बाँड्न सरकारी टोली पुगेपछि चेपाङहरु हर्षित भएका छन्। सरकार गाउंमा नै आएपछि खुसी भएका चेपाङ समुदायले विकास निर्माणसंगै गास, बास कपासको उचित ब्यवस्थाको माग गरेका छन्। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सबै सरकारी कार्यालयको टोली खैराङ पुगेको हो। राजधानीसंगै जोडिएको मकवानपुरको मनहरीबाट आठ घण्टाको पैदल दूरीमा रहेको खैराङका ४ [...]