Articles Posted on June 9th, 2012

  • रसियाले चेक गणतन्त्रलाई ४–१ गोल अन्तरले पाखा लगाए

    रसियाले चेक गणतन्त्रलाई ४–१ गोल अन्तरले पाखा लगाए

    युरो कप २०१२ को पहिलो दिन गएराती भएको खेलमा रसियाले चेक गणतन्त्रलाई ४–१ गोल अन्तरले पाखा लगाउदै महत्वपूर्ण तीन अंक हात पारेको छ। सुरुवातबाटै दबाब दिंदै खेल खेलेको रसियाले चेक गणतन्त्रलाई सहजै पाखा लगाएको हो। खेल सुरुवातको १५ औं मिनेटमा रसियाका एलन दाज्गोभले गोल गर्दै खेलमा गोलको खाता खोलेका थिए। २४ औं मिनेटमा रोमान सिरिकोभ, [...]

  • पोखरा लगायतका आसपासका क्षेत्रमा आज भूकम्प

    पोखरा लगायतका आसपासका क्षेत्रमा आज भूकम्प

    पोखरा लगायतका आसपासका क्षेत्रमा आज भूकम्प गएको छ। पोखराको पूर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख सोम सापकोटाले जानकारी दिनुभयो। दिउसो एक बजेर उन्चालीस मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो। चितवनमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन्। भूकम्पले गरेको क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको [...]

  • kamal-thapa1

    राप्रपा नेपाल

    संवैधानिक राजतन्त्रको स्थापना र हिन्दु राष्ट्र घोषणाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संबिधान सभा बिघटन भएपछि सबै दलको ४ बर्षको हैसियत सकिएको भन्दै हरेक महत्वपूर्ण राजनीतिक सहमतिमा आफ्नो दलको पनि सहभागिता हुनुपर्ने माग गर्नुभएको छ। राजधानीको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दे अध्यक्ष थापाले संबिधान सभाको बिघटन भएकोले देश संबिधान सभाको [...]

  • cp-gajurel

    प्रधानमन्त्री र प्रचण्ड संविधानविरोधी भएको आरोप : सीपी गजुरेल

    एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानविरोधी भएको आरोप लगाउनु भएको छ। क्रान्तिकारी पत्रकार संघ मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा गजुरेलले माओवादीको शीर्ष नेतृत्वले नै संविधान नचाहेको आरोप लगाउनु भएको हो। उहाँले संविधानसभालाई भंग गरेर प्रधानमन्त्री पद सुरक्षित गर्ने प्रधानमन्त्रीलाई तत्काल नहटाए देशै खतरामा [...]