विश्व नम्बर तीन रोजर फेडेररले ९२ औं वरियताका एड्ररियन उङ्गरलाई ३–१ को सेटमा पराजित गर्दै तेश्रो चरणमा प्रवेश गरेका छन। फेडेररले जितसंगै सबै ग्रा48डस्लाम २ सय ३४ औं पटक जित्ने नयां कीर्तिमान कायम गरेका छन्। सन् २००९ का विजेता फेडेररले जिमी कोर्नसको २ सय ३३ खेलको कीर्तिमान पनि तोडेका छन। त्यसैगरी महिलातर्फ पुर्व विश्व नम्बर एक खेलाडी भेनस विलीयम्स फ्रेन्च ओपनको दोश्रो चरणबाटै बाहिरिएकी छिन। गएराती भएको खेलमा तेश्रो वरियताकी एगीन्जका रडवानास्का संग ६–२, ६–३ ले पराजित हुदै भेनस फ्रेन्च ओपकबाट बाहिरिएकी हुन्। वरियतामा ५३ औं स्थानमा रहेकी सात पटककी ग्रान्ड स्लाम विजेता भेनसलाई पराजित गर्न रडवानास्काले १ घण्टा लगाएकी थिइन्।








There are currently no comments on रोजर फेडेररले ९२ औं वरियताका एड्ररियन उङ्गरलाई ३–१ को सेटमा पराजित गर्दै तेश्रो चरणमा प्रवेश. Perhaps you would like to add one of your own?