Articles Posted on May 31st, 2012

  • Kevin-Pietersen

    इङल्यान्डका ब्याट्सम्यान केभिन पिटरसनले सन्यास लिए

    इङल्यान्डका ब्याट्सम्यान केभिन पिटरसनले अन्तराष्ट्रिय एकदिवसीय र ट्वान्टी ट्वान्टी क्रिकेटबाट सन्यास लिएका छन्। इङल्याण्डका ३१ बर्षीय स्टार ब्याट्सम्यानले आज एकदिवसीय र ट्वान्टी ट्वान्टी क्रिकेट नखेल्ने घोषण गरेका हुन्। सन् २००४ मा जिम्बाबे बिरुद्धको खेलबाट पिटरसनले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। पिटरसनले इङल्याण्डका लागी १ सय २७ एकदिवसीय र ३६ ट्वान्टी ट्वान्टी क्रिकेट खेलेका छन्। उनले [...]

  • nyadhish

    न्यायधिशको हत्या काण्ड राज्य सत्तामाथिकै प्रहार….

    सरकारले दिएको सुरक्षाकर्मी सहित हिंडेका सर्बोच्च अदालतका न्यायाधीस रणबहादुर बमको दिनदहाडै गोलि हानी हत्या भएको छ। गोली लागि अन्य दुइ जना गम्भीर घाइते भएका छन्। यस गोलिकाण्ड राज्य सत्तामाथिकै प्रहार भएको सरकारले बताएको छ। विहिबार विहान ११ बजेर पाच मिनेटमा ललितपुरको बंगला मुखि मन्दिरको दर्शन गरेर बा ८ च ९८५३ नम्वरको निजी गाडीमा फर्किदै गर्दा [...]

  • bijaya-kumar-gachhadar

    न्यायाधिश बमको हत्या सुनियोजितरुपमा भएको र हत्यारालाई कानूनी दायारामा ल्याइ छाड्ने : गृहमन्त्रीको आक्रोश

    उपप्रधानमन्त्री एंव गृहमन्त्री विजयकुमार गच्छदारले सर्वोच्व अदालतका न्यायाधिश रणबहादुर बमको हत्या सुनियोजितरुपमा भएको बताउनुभएको छ। हिमालय टेलिभिजनसंग कुरा गर्दै गृहमन्त्री गच्छदारले न्यायाधिश हत्या राज्यमाथिको आक्रमण बताउनुभयो। राजीनामाका सम्बन्धमा गरिएको प्रश्नसंगै आक्रोशित हुनुभएका मन्त्री गच्छदारले राजीनामा नदिने स्पष्ट गर्नुभयो। सुरक्षा समितिको बैठक बस्ने भनिएपनि गृहमन्त्री गच्छदार एकाएक गृहमन्त्रालयबाट बाहिरिए। सानेपास्थित मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको पार्टी कार्यालय [...]

  • tibet-bhikchu

    तिब्बतको राजधानी ल्हासामा ६ सय भन्दा बढी भिक्षुहरुलाई प्रहरीले नियन्त्रणमा लिए

    तिब्बतमा भिक्षुहरुको आत्मदाहको क्रम बढ्दै गएपछि सुरक्षाकर्मीले सयौं तिब्बतीलाई नियन्त्रणमा लिएको छ। तिब्बतको राजधानी ल्हासामा ६ सय भन्दा बढी भिक्षुहरुलाई प्रहरीले नियन्त्रणमा लिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। आत्मदाहको क्रम वढेपछि चीन सरकारले ल्हासाको क्षेत्र भन्दा बाहिर रहेका तिब्बतीहरुलाई शहर छोड्न निर्देशन दिएको बताइएको छ। गत आइतबार ल्हासामा दुई र बुधबार सिचुवान प्रान्तमा १ महिलाले [...]

  • kandahar-blast

    अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दहर प्रान्तस्थित प्रहरी मुख्यालयमा बिष्फोट : ५ सुरक्षाकर्मीको मृत्यु

    अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दहर प्रान्तस्थित प्रहरी मुख्यालयमा भएको बिष्फोटमा ५ सुरक्षाकर्मीको मृत्यु भएकेा छ। प्रहरी मुख्यालय अगाडिको चेकपोस्टमा बिष्फोटक पदार्थ सहितको कारमा बिष्फोट भएको थियो। चेकजाचका क्रममा चेकपोस्टमा कार बिष्फोट भएको हो। बिष्फोटमा ६ जना सुरक्षाकर्मी घाइते भएका छन्। बिष्फोटको जिम्मा कुनै समुहले लिएको छैन। तर कान्दहरको सुरक्षा निकायमा बिगतमा बिद्रोही समुह तालिवानले आक्रमण गर्दै [...]

  • court

    रणबहादुर बमको हत्याबारे छानबीन गर्न सर्वोच्वको भनाई

    न्याधिश रणबहादुर बमको हत्यालाई सर्वोच्व अदालतले दुखदः ठहर गर्दै न्यायलयको सुरक्षाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेको छ। सर्वोच्व अदालतका सह–प्रवक्ता हेमन्त रावलले पत्रकार सम्मेलन गरी न्यायाधीस बममाथि भएको आक्रमणको छानबीन गर्न र हत्यारालाई कानूनी दायारामा ल्याउन माग गर्नुभएको हो। न्यायाधिश बमको हत्या र पछिल्लो घटनाक्रमका बारे औपचारिक धारणा तय गर्न भोलि सर्वोच्व अदालतको आकस्मिक पूर्ण बैठक [...]

  • baburam

    आफुले अदालतको मानहानी नगरेको लिखित वयान अदालत समक्ष पेश : बाबुराम भट्टराई

    प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सर्वोच्व अदालतको अपहेलना नगरेको प्रष्टिकरण सहित सर्वोच्च अदालतमा लिखित जवाफ दिनुभएको छ। लिखित जवाफ दिन प्रधानमन्त्री भट्टराई महान्याधिबक्ता मुक्ति प्रधान र सहयोगीका साथ सर्वोच्व अदालत पुग्नुभएको थियो। मन्त्रीपरिषद् बैठकले संविधानसभाको म्याद ३ महिना थप गर्ने प्रस्ताव गरेसंगै सर्वोच्व अदालतको अपहेलना भएको भन्दै सर्वोच्वमा रिट परेको थियो। प्रधानमन्त्री भट्टराईले आफुले अदालतको अपहेलना [...]

  • beach-volley-ball

    पेन्टागन कलेजकले दोश्रो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता प्रायोजन गर्ने

    यहि जेठ २७ गतेदेखी राजधानीमा आयोजना हुने दोश्रो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको पेन्टागन कलेजकले प्रायोजन गर्ने भएको छ। नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ र पेन्टागन कलेजका अध्यक्ष एसवी सिंहवीच आज प्रायोजन सम्वन्धी संझौता पत्रमा हस्ताक्षर भएको हो। संझौता पत्रमा हस्ताक्षर भएसंगै अब प्रतियोगिताको नाम पेन्टागन दोश्रो राष्ट्रिय महिला बिच भलिबल हुनेछ। संझौता अनुसार [...]

  • rojar-federer

    रोजर फेडेररले ९२ औं वरियताका एड्ररियन उङ्गरलाई ३–१ को सेटमा पराजित गर्दै तेश्रो चरणमा प्रवेश

    विश्व नम्बर तीन रोजर फेडेररले ९२ औं वरियताका एड्ररियन उङ्गरलाई ३–१ को सेटमा पराजित गर्दै तेश्रो चरणमा प्रवेश गरेका छन। फेडेररले जितसंगै सबै ग्रा48डस्लाम २ सय ३४ औं पटक जित्ने नयां कीर्तिमान कायम गरेका छन्। सन् २००९ का विजेता फेडेररले जिमी कोर्नसको २ सय ३३ खेलको कीर्तिमान पनि तोडेका छन। त्यसैगरी महिलातर्फ पुर्व विश्व नम्बर [...]

  • chitra-bahadur-bum

    संविधानसभाबाट संविधान जारी हुन नसक्ने चित्रबहादुर केसीको भनाई

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फेरी पनि संविधानसभाबाट संविधान जारी हुन नसक्ने बताउनुभएको छ। रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष केसीले संविधानसभाको निर्वाचन गरेपनि संविधानसभाले संविधान जारी नगरी प्रमुख चार दलले नै संविधान जारी गर्ने वताउनुभयो। उहाँले फेरी संविधानसभाको निर्वाचन घोषाणा गरेर माओवादी र मधेशी मोर्चाले जातीय राज्यका लागि संविधानसभामा बहुमत पुर्‍याउन खोज्ने [...]