संविधानसभा विघटनसंगै अखण्ड सुदूरपश्चिमको मागसहित सुदूरपश्चिममा जारी आन्दोलन फिर्ता भएको छ। अखण्ड सुदूरपश्चिम एकता समाजले संविधान जारी नभएकाले प्रदेश सीमाङ्कनका मुद्दा ओझेलमा परेको भन्दै आन्दोलन फिर्ताको घोषणा गरेको हो। समाजका कार्यकर्ताले निर्वाध रुपमा आ–आफ्नो व्यवसाय सुचारु गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। आन्दोलन फिर्तासंगै सुदूरपश्चिमको जनजिवन सहज बन्दै गएको छ।









There are currently no comments on अखण्ड सुदूरपश्चिमको मागसहित सुदूरपश्चिममा जारी आन्दोलन फिर्ता. Perhaps you would like to add one of your own?