संविधान सभाको म्याद सकिनै लाग्दै बिभिन्न समूह र पक्षबाट जातिय सद्भाव खल्बलिने खालका गतिबिधि तीव्र भएपछि सामाजिक सद्भाव कायम गर्न आब्हान सहित नेपाल उद्येग वाणिज्य महासंघको अगुवाइमा आज काठमाडौंमा सद्भाव भेला आयोजना गरिएको छ।
काठमाण्डौंको दरबारमार्गमा भएको सद्भाव भेलामा सेटो टिसर्ट लगायका सयौं नागरिक सहभागी थिए। भेलामा सहभागी भएकाहरुले राष्ट्रिय एकता र अखण्डताको पक्षमा नारा लगाएका थिए। भेलामा नेपाल उद्योग परिसंघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसिएसन लगायतका विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो।
रमेश









There are currently no comments on सद्भाव भेलामा सयौं नागरिक सहभागी. Perhaps you would like to add one of your own?