Articles Posted on May 20th, 2012

  • buddhas_blue_meditation

    बुद्धको एनिमेसन फिल्म रोकियो

    बुद्धको जीवनी देखाउने दाबीका साथ निर्माण थालिएको नेपाली एनिमेटेड फिल्म ‘जर्नी टु इन्लाइटमेन्ट’को काम रोकिएको छ। तुलसी घिमिरेको निर्देशन रहेको फिल्म आर्थिक स्रोतको अभावले निर्माण पूरा नहुने अवस्थामा पुगेको हो। टुडी एनिमेसनमा बनाउन लागिएको फिल्मका लागि विदेशबाट विज्ञ तथा टेक्निसियन झिकाउनु पर्दा निर्धारित समयमा काम नसकिएको निर्देशक घिमिरे बताउँछन्। ‘फिल्म रोकिएको होइन। एक्सपर्ट आएको आठ [...]

  • kantipur-van

    कान्तिपुर एफएममा घेराउ, प्रेसलाई तारो बनाइयो

    आदिवासी जनजातिले आइतवार आह्वान गरेको बन्दका क्रममा कान्तिपुरका गाडीमा तोडफोड गर्नुका साथै कर्मचारीको मोटरसाइकल जलाएका छन् । बिहान पत्रिका पुर्याएर फर्कंदै गरेको कान्तिपुर पब्लिकेशन्सको एउटा भ्यानमा तोडफोड गरिएको थियो । कार्यालयतर्फ आउँदै गरेको बा९च ५५३७ को भ्यानलाई बौद्धमा तोडफोड गरिएको हो । भ्यानको अगाडीको सिसा फुटेको छ । त्यसैगरी बानेश्वरमा कान्तिपुर टीभीको बा८च ७८७७ नम्बरको [...]

  • topbahadur

    शान्ति मन्त्रीद्वारा जनजाति संयुक्त संघर्ष समिति र नेवा: संघर्ष समितिलाई बार्ताका लागि आह्वान

    शान्ति तथा पुन:निर्माण मन्त्री टोपबहादुर रायमाझीले आदिवासी जनजाति संयुक्त संघर्ष समिति र नेवा: संघर्ष समितिलाई बार्ताका लागि आह्वान गरेको छ । आइतवार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरी आन्दोलनकारीलाई बार्ताका लागि आह्वा गरिएको हो । आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको तीन दिने आमहड्तालका कारण जनजीवन प्रभावित भएपछि शान्ति मन्त्री रायमाझीले बार्ताका लागि आह्वान गरेका [...]

  • sabhasadh

    ११ प्रदेशविरुद्ध ३२० सभासद

    माओवादी, कांग्रेस, एमाले, मधेसवादी पार्टी र साना दलका ३ सय २० सभासदले तीन दलबीच गत मंगलबार भएको ११ प्रदेश बनाउने सहमति खारेज गर्न माग गर्दै संविधानसभाको विवाद समाधान उपसमिति संयोजक पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरू ‘सहमतिले सदियौंदेखि जातीय, भाषिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, उत्पीडनमा परेका आदिवासी/जनजाति, मधेसी, दलित, महिला, मुस्लिमलगायत उत्पीडित समुदायको पहिचान संघीय [...]

  • HTV-website-picture

    घरजग्गाको ऋण नउठेर वाणिज्य बैंकहरूको नाफा १ अर्ब ७५ करोड रुपैयाँ घटे

    घरजग्गाको ऋण नउठेर वाणिज्य बैंकहरूको नाफा १ अर्ब ७५ करोड रुपैयाँ घटेको छ। बैंकको नाफामा आएको कमीसँगै सेयर लगानीकर्ताले आगामी आर्थिक वर्षमा पाउने लाभांश प्रभावित हुनेछ।  ‘घरजग्गा ऋण नउठेर बैंकहरूको नाफा धेरै प्रभावित भएको छ,’ ग्रान्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले भने, ‘यसले आगामी वर्ष सेयरधनीले पाउने लाभांश घट्छ।’ घरजग्गाको ऋण नउठेर नोक्सानी [...]

  • nepal-Bandha

    आदिवासी जनजाति महासंघको आह्वानमा तीन दिने बन्दको पहिलो दिन राजधानीको जनजीवन प्रभावित

    आदिवासी जनजाति महासंघको आह्वानमा तीन दिने बन्दको पहिलो दिन आज बिहानैदेखि राजधानीको जनजीवन प्रभावित भएको छ। राजधानीका विभिन्न चोकमा बन्दकर्ताहरुले सवारी साधन चल्न रोक लगाएका छन्।  बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, उद्योगधन्दा चल्न सकेका छैनन् । आजको बन्दलाई आन्दोलनरत बृहत् मधेसी मोर्चाले पनि समर्थन गरेको छ। मोर्चाको आह्वानमा जेठ १ देखि तराईका केही जिल्ला बन्द [...]

  • kantipur

    काठमाडौँको बुद्धनगरमा आन्दोलनकारीको तारो बनेको कान्तिपुरको गाडी। बन्द आयोजकले प्रेसलाई अवरोध नपुर्‍याउने भनेका थिए।

    काठमाडौँको बुद्धनगरमा आन्दोलनकारीको तारो बनेको कान्तिपुरको गाडी। बन्द आयोजकले प्रेसलाई अवरोध नपुर्‍याउने भनेका थिए।

  • नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको सपथ

    नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको सपथ

    राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले नवनियुक्त तीन मन्त्रीलाई आइतवार पद तथा गोपनीयताको सपथ गराएका छन् । राष्ट्रपति भवन शीत्तलनिवासमा आयोजित विशेष समारोहमा सपथ लिने नवनियुक्त मन्त्रीमा चुरेभावर राष्ट्रिय एकता पार्टीका बद्री न्यौपाने, नेकपा (माले) का कुमार बेल्बासे र नेकपा माले समाजवादीका यदुवंश झा छन् । मन्त्री न्यौपानेले महिला, बालबालिका तथा समाज [...]

  • school-student-study-hamper

    विद्यार्थीहरुले मोबाइल फोन प्रयोग गर्न थालेपछि पठन पाठनमा नराम्रो असर

    कुनै बेलाको सपना थियो, मोबाइल। अहिले मोबाइल फोन सर्वसुलभ भएको छ। त्यसैले त विद्यालयका विद्यार्थीहरुले पनि मोबाइल प्रयोग गर्न थालेका छन्। भोजपुरका विद्यालयहरुमा विद्यार्थीहरुले कक्षाकोठामै मोबाइल प्रयोग गर्दा पठनपाठनमासमेत असर पारिरहेको छ। नेपाल टेलिकम र एनसेलले एक सय रुपैया भन्दा कम मूल्यमा सीमकार्ड बिक्री गर्न थालेपछि विद्यार्थीहरुको मोबाइलमा पहुंच सहज भएको हो। विद्यालयमा विद्यार्थीहरुले मोबाइल [...]

  • chelsi

    चेल्सीले च्याम्पियन्स लिग उपाधि जिते

    चेल्सीले च्याम्पियन्स लिग उपाधि जितेको छ। शनिबार राति भएको खेलमा चेल्सीले वायर्न म्युनिखलाई पेनल्टि सुट आउटमा ४-३ गोल अन्तरले हराउदै ऐतिहासिक उपलब्धि हासिल गरेको हो। चेल्सीले आफ्नो १ सय ७ वर्षको इतिहासमा पहिलो पटक च्याम्पियन्स ट्रफी उपाधि जितेको हो। उता चार पटक युपियन च्याम्पियनस लिग जितेको वायर्न म्युनिखले यो स्पर्धा आफ्नै मैदानमा हारेको छ। निर्धारित [...]