Articles Posted on May 11th, 2012

  • HTV-website-picture

    कैलालीको धनगढीस्थित पार्कमोड नजिकै अखण्ड सुदुरपश्चिम हुनुपर्ने र थरुहट राज्य माग गर्नेहरुबीच झडप

    कैलालीको धनगढीस्थित पार्कमोड नजिकै अखण्ड सुदुरपश्चिम हुनुपर्ने र थरुहट राज्य माग गर्नेहरुबीच झडपको स्थिति उत्पन्न भएको छ। बिगत १५ दिनदेखि अखण्ड सुदुरपश्चिमको माग गर्दे आन्दोलनमा उत्रिएका समूह र थरुहट पक्षधरले आ आफ्नो जुलुश निकाल्ने क्रममा दुबै पक्षबीच झडपको स्थिति उत्पन्न भएको हो। बिहान अखण्ड सुदुरपश्चिमको माग गर्नेहरुले जुलुश निकालेका थिए भने १२ बजेपछि थरुहट पक्षधरले [...]

  • ameriki-sainik

    अमेरिकी सैनिकको पाठ्यक्रममा इस्लाम धर्म विरोधी पाठ राखिएको विषयले विवाद

    अमेरिकी सैनिकको पाठ्यक्रममा इस्लाम धर्म विरोधी पाठ राखिएको विषयले विवाद चुलिएको छ। उक्त पाठ्यक्रम अनुसार अमेरिका इस्लामविरुद्ध लडिरहेको र इस्लामहरुको पवित्र सहर मक्का लगायत त्यहांका मानिसहरुलाई परमाणु आक्रमण मार्न सक्ने उल्लेखित गरिएको छ। उक्त पाठ्यक्रमलाई गत महिना रोक लगाइएको थियो। अमेरिकी सेनाका एक वरिष्ठ एक अधिकारीले देशकै शीर्ष विद्यालय मध्येकै एक विद्यालयमा यस्तो पढाउनु निन्दनिय [...]

  • sudurpachim-Kailali-bandha

    सुदूरपश्चिम बन्धको १५ औं दिनमा उनीहरुद्वारा कैलालीको धनगढीमा र्‍याली प्रदर्शन

    सरकारले वार्ताको आह्वान गर्दै वार्ता टोली गठन गरेपनि पहल नगरेको भन्दै अखण्ड सुदूरपश्चिम पक्षधरहरुले आन्दोलन चर्काएका छन्। आमहडतालको आज १५ औं दिनमा उनीहरुले कैलालीको धनगढीमा र्‍याली प्रदर्शन गरेका छन्। र्‍यालीमा अन्य दिनको तुलनामा सर्वसाधारणको सहभागिता बढी थियो। सुदूरपश्चिमका अन्य जिल्लाका पनि आन्दोलनकारीहरुले प्रदर्शन गरिरहेका छन्। उनीहरुले अखण्ड सुदूरपश्चिमको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका [...]

  • bandha-ko-mar

    जातीय राज्यको विरोधमा बन्दको आव्हान गरेका बन्दकर्ताहरुद्वारा सञ्चारकर्मीमाथि दुर्व्यवहार

    जातीय राज्यको विरोधमा बन्दको आव्हान गरेका बन्दकर्ताहरुले सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका छन्। राजधानीको चक्रपथमा नारावाजी गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारिहरुले तराइ टेलिभिजनका सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका हुन्। दुर्व्यहारको दृश्य कैद गर्दै गर्दा हिमालय टेलिभिनको क्यामेरा खोस्ने प्रयाससमेत उनीहरुले गरेका छन्। उनीहरुले सञ्चारकर्मीमाथि अश्लिल शब्दसमेत प्रयोग गरेका थिए। त्यसक्रममा केहीसमय सञ्चारकर्मी र आन्दोलनकारीबीच विवादसमेत भएको थियो। आन्दोलनलाई भांड्ने नियत [...]

  • nembang

    संविधान निर्माणका विवादित बिषय चुट्कीका भरमा समाधान हुने भन्ने आफ्ना अभिव्यक्ति स्मरण गरी अघि बढ्न दलका नेताहरुलाई आग्रह

    संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सेना समायेाजनको प्रक्रिया टुगिने चरणमा पुगेपछि संविधान निर्माणका विवादित बिषय चुट्कीका भरमा समाधान हुने भन्ने आफ्ना अभिव्यक्ति स्मरण गरी अघि बढ्न दलका नेताहरुलाई आग्रह गर्नुभएको छ। आज राजधानीमा फेाटो पत्रकारहरुले आयोजना गरेको एक कार्यक्रममा संविधानसभाका अध्यक्ष नेम्वाङले दलहरुसामु विवाद समाधानका लागि अब कुनै निहुं बांकी नरहको पनि स्पष्ट पार्नुभयो। कार्यक्रममा उंहाले [...]

  • nepal-bandha1

    ब्राम्ह्ण, क्षेत्री, ठकुरी तथा दशनामी लगायतका संघ संस्थाद्वारा दोश्रो दिन पनि नेपाल बन्द

    ब्राम्ह्ण, क्षेत्री,ठकुरी तथा दशनामी लगायतका संघ संस्थाले आज दोश्रो दिन पनि नेपाल बन्द गरेका छन्। वन्दका कारण आर्थीक वातावरण पनि खलबलिएको छ। राष्ट्रिय अखण्डता र जातीय सद्भाव कायम गर्न माग सहित गरिएको वन्दका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ। यस्को साथसाथै वन्दले अर्थतन्त्रमा नकारात्मक असर गरेको छ। यातायातका साधान चलेका छैनन भने कलकारखान,शैक्ष्ँिक संस्था सबै [...]

  • prime-story-video

    This article contains a video.

    Prime Story-May 10(Bhaishak 28)

  • rasptrapati-runnig-competio

    चौथो राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगीता धनकुटाको टुडिखेलमा सुरु

    चौथो राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगीता धनकुटाको टुडिखेलमा सुरु भएको छ। जिल्ला खेलकुद विकाश समिति धनकुटाको आयोजनामा भएको चौथो राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगीताको प्रमुख जिल्ला अधिकारी खडगबहादुर चापागाईले शब्द मार्फत खेलको सुभारभ्भ गर्नु भएको थियो। आज बाट सुरु भएको चौथो राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगीता बैसाख ३१ गते तिन दिन सम्म संचालन हुने भएको छ। प्रतियोगीतामा एथलेटिक्स [...]

  • dang-bandha

    बन्दका कारण दाङ लगायत राप्ती अचलको जनजीवन प्रभावित

    यस्तै, बन्दका कारण आज दोस्रो दिन पनि दाङ लगायत राप्ती अचलको जनजीवन प्रभावित भएको छ। जातीय राज्य हुन नहुने तथा क्षेत्री, ब्राह्मण, दसनामी सन्न्यासी, ठकुरी, दलितलगायतलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गर्दै गरिएको बन्दका कारण जनजीवन प्रभावित भएको छ। बन्दका कारण यहाँका शैक्षिक संस्था, यातायात, कलकारखाना, पसल ठप्प भएका छन्। एम्बुलेन्स, विदेशी कूटनीतिक नियोग र सञ्चारमाध्यमका [...]

  • sujata-koirala

    सुजाताको आक्रोश

    जेठ १४ को सेरोफेरोमा आफ्नो नेतृत्वमा सहमतिय सरकार बन्ने आशा राखेर माओवादी नेतृत्वको वर्तमान सरकारमा सहभागी कांग्रेस अहिले अलमलमा परेको छ। एकातिर एमालेको अनुपस्थितिमा सरकारले सहमतिय स्वरुप लिन सकेन भने अर्कोतिर संविधानमा पनि सहमति जुट्न सकेन। यस्तो अवस्था सरकारबाट फिर्ता हुन कांग्रेसलाई पार्टीभित्रैबाट दबाब बढेको छ। यतिबेला कांग्रेस महामन्त्री कृष्ण सिटौला सरकारमा उपप्रधानमन्त्री छन्। तर [...]