Articles Posted on May 10th, 2012

  • लमजुङमा खेत जोत्न उपयोगी हुने पावर टेलरको प्रयोग सुरु

    लमजुङमा खेत जोत्न उपयोगी हुने पावर टेलरको प्रयोग सुरु

    कृषि क्षेत्रमा यान्त्रीकरण गरी उत्पादनमा वृद्धि गर्न र किसानहरुलाई कृषि पेशामा उत्प्रेरणा जगाउने उद्देश्यले लमजुङमा खेत जोत्ने औजारको नमुना प्रयोग सुरु गरिएको छ। जिल्ला कृषि बिकास कार्यालयले किसानहरुका लागि खेत जोत्न उपयोगी हुने पावर टेलरको प्रयोग सुरु गरेको हो। समथर स्थानका ठूला गराहरुमा मात्र नभई भिरालो जमिन र साना सुर्काहरुमा पनि प्रयोग गर्न सकिने पावर [...]

  • म्यानमारमा आयात र लगानीमा बृद्धि भएका कारण बिकासको गति बढ्दै

    म्यानमारमा आयात र लगानीमा बृद्धि भएका कारण बिकासको गति बढ्दै

    म्यानमारमा पछिल्लो समयमा सामानहरुको आयात र लगानीमा पनि बृद्धि भएका कारण बिकासको गति बढ्दै गएको अन्तर्राष्ट्रिय मुद्रँ कोष आइएमएफले बताएको छ। म्यानमारमा बिकासको गति हाल ५ दश ५ रहेको र आगामी वर्ष बृद्धि भएर ६ प्रतिशत पुग्ने कोषको भनाइ रहेको छ। म्यानमारले आफ्नो मुद्रँलाई सन्तुलनमा राखेर लगानी गर्ने उचित वातावरण सिर्जना गरेको आइएमएफले बताएको छ। [...]

  • यादव पौडेलका हत्या आरोपी तीन अभियुक्तलाई जिल्ला अदालत झापाद्वारा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए

    यादव पौडेलका हत्या आरोपी तीन अभियुक्तलाई जिल्ला अदालत झापाद्वारा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए

    झापाका पत्रकार यादव पौडेलका हत्या आरोपी तीन अभियुक्तलाई जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला न्यायाधीश गिरिराज गौतमको इजालासले आज पौडेल सम्पादक रहेको ”उज्यालो पूर्व” प्रकाशोन्मुख दैनिकका प्रकाशकसमेत रहेका युवराज गिरी, सोम ढकाल र उनकी पत्नी मञ्जु भनिने फुलमाया ढकाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतले अर्का आरोपी मदन [...]

  • ६ वटा बसमा तोडफोड

    ६ वटा बसमा तोडफोड

    अखण्ड सुदुरपश्चिमको माग राख्दै सुरु भएको आन्दोलनको चौधौं दिन आज कैलालीको अत्तरिया र डडेल्धुरामा गरी बन्दकर्ताले ६ वटा बसमा तोडफोड गरेका छन्। काठमाडौबाट महेन्द्रनगर गइरहेका ना ४ १८५१, ना४ख ७०७३, लु१ख ६५४३ र ना४ख १८७६ नम्बरका बसलाई बन्दकर्ताले कैलालीको अत्तरीयामा बन्दको अबज्ञा गरेको भन्दै तोडफोड गरेका हुन। त्यसैगरी बन्दकर्ताले भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको गेादाबरीमा २ [...]

  • चक्र पथ बन्द

    चक्र पथ बन्द

    नयां संविधान जारी गर्ने मिति नजिकिंदै गर्दा राज्य पुनर्संरचनाको मुद्दाले संविधानसभादेखि सडकसम्म तात्न थालेको छ। एकल जातीय वा बहुजातीय र बहुभाषिक आधारमा राज्य पुनर्संरचना गर्ने भन्ने राजनीतिक विवादले दलहरुलाई मात्र होइन, समाजका सबै बर्ग, जात जाति र समुदायलाई पनि छोएको छ। बिहीबार ब्राम्हण, क्षेत्री, ठकुरी तथा दशनामी लगायतका जातजातिले गराएको नेपाल बन्द पनि त्यसैको परिणाम [...]

  • जातीय सद्भाव कायम गर्न तथा राष्ट्रिय अखण्ड जोगाउन दबाब दिने उद्देश्यले नेपाल बन्द

    जातीय सद्भाव कायम गर्न तथा राष्ट्रिय अखण्ड जोगाउन दबाब दिने उद्देश्यले नेपाल बन्द

    जातीय सद्भाव कायम गर्न तथा राष्ट्रिय अखण्ड जोगाउन दबाब दिने उद्देश्यले ब्राम्हण, क्षेत्री, ठकुरी तथा दशनामी लगायतका जातजातीले आज नेपाल बन्दको आह्वान गरेका छन्। उपत्यकामा बिहान केहीबेर बन्दको प्रभाव सामान्य देखिएपनि अहिले बन्दको प्रभाव बढ्दै गएको छ। उपत्यकाका विभिन्न चोकमा जम्मा भएर बन्दकर्ताले प्रदर्शन गरिरहेका छन्। उनीहरुले विभिन्न ठाउँमा नाराबाजी गर्दै जुलुस समेत निकालिरहेका छन्। [...]