युवा सम्मेलन

Written by admin. Posted in विविध, विशेष

Published on May 04, 2012 with

संविधान सभाकी उपाध्यक्ष पुर्ण कुमारी सुवेदीको उपस्थिमा काठमाण्डौँको हायत होटलमा दक्षिण एसियाली युवा सम्मेलन हुदैछ। कार्यक्रमको उद्देश्य नेपालमा युवा बेरोजगारको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने रहेको छ। कार्यक्रममा नेपालका आठ राजनितिक युवा संगठनको पनि उपस्थिती रहेको छ। सबै संगठनका साझा भनाई नेपालमा युवा रोजगारी प्रर्वधनका लागी राष्ट्रिय युवा रोजगार निती बनाई देशमा बेरोजगार हटाई रोजगार सृजना गर्नै रहेको छ।कार्यक्रममा नेपाल लगायत दक्षिण एसिया का आठ वटा देशको युवाहरुको उपस्थिती रहेको छ।

विष्णु थापा 

facebook comments:

Leave a Comment