नइ प्रकाशनले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपाली भाषा र संस्कृति प्रर्वद्धनमा उल्लेख्य योगदान पुर्याउने बिभिन्न स्रष्टाहरुलाई सम्मान गरेको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइंलाको प्रमुख अतिथ्यमा भएको पुरस्कार प्रदान तथा सम्मान कार्यक्रममा अन्तराष्ट्रिय जगत्का २ व्यक्तित्वलाई पनि सम्मान गरिएको छ। बिक्रम संवत २०६९ सालको ३ लाख रुपैयाको नइ देरुख अन्तराष्ट्रिय पुरस्कार अमेरिकाको कोलम्बिया बिश्वबिद्यालयका मानवशास्त्री [...]
काठमाण्डौं जैसीदेवल निवासी छोरीमैया महर्जन अपहरण तथा शरीरबन्धक मुद्दाको थप सुनुवाई सोमवार हुने भएको छ। काठमाडौं जिल्ला अदालतमा भएको बहस नटुङि्गएपछि सुनुवाई सोमबार सम्मका लागि सरेको हो । काठमाडौं जैसिदेवल निवासी ५१ वर्षीया महर्जन गत फागुन १६ गतेदेखि बेपत्ता भएकि छिन्। महर्जननको अपहरण गरेको आशंकामा प्रहरीले निकी उपनाम गरेकी सुरक्षा सिंहलाई पक्राउ गरि अनुसन्धान गरिरहेको [...]
मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा देखी बिराटनगरमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। शहिद रगंशालामा सुरु प्रतियोगिता अन्तर्गत पहिलो दिन हाइजम्प र १५ सय मिटर दौडमा चार स्वर्णको छिनोफानो भएको छ। १५ सय मिटर छात्रा तर्फ साजिलाल माविका सरोज खनालले स्वर्ण दपक प्रँप्त गरे भने छात्रा तर्फको स्वर्ण बाणी माविकी दुर्र्गा कुमारी [...]
नेपाली कांग्रेसको संविधान सुझाव समितिको बैठकले राज्यको पुर्नसंरचना गर्दा पहिचान र सामर्थ्थको आधारमा सात प्रदेशको अवधारणामा जानुपर्ने निष्कर्ष निकालेको छ। सिहदरबार संसद सचिवालयमा बसेको संविधान सुझाव समितिको बैठकले सात प्रदेश नै हुनुपर्ने निष्कर्ष निकालेको हो। बैठकले जातियताको आधारमा राज्यको पुर्नसंरचना कुनै पनि हालतमा स्वीकार गर्ने नसकिने कांग्रेस नेता अजुर्ननर सिह केसीले बताउनुभयो। बैठकले जिल्लालाई विघटन [...]
पच्चिससय छपन्नौं बुद्ध जयन्तीको अवसरमा विश्वशान्ती विहार मिनभवनले बिबिध भाषा भाषी कवि गोष्ठिको आयोजना गरेको छ। बुद्ध जयन्ती सप्ताह अन्तर्गत शुक्रबार बुद्धको ज्ञान महिमा र जिवनी संग सम्बन्धित कविताहरु बाचन गरिएको थियो। बिभिन्न कविहरुद्धरा नेवारी, मैथली, मगर लगायतका भाषहरुमा बुद्धका ज्ञान र महिमा समेटिएका कविताहरु बाचन गरिएको थियो। गोष्ठिमा रमेश खकुरेल, राधेश्याम लेकाली, शूशिला देउजा [...]
किष्ट बैंक लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा नेपाल एम्बुलेन्स सेवा नामक संस्थालाई नयाँ एम्बुलेन्स प्रदान गरेको छ। राजधानीमा एक कार्यक्रम गरि बैकले एम्बुलेन्समा हुनुपर्ने मेडिकल उपकरणसहित एम्बुलेन्स प्रदान गरेको हो। काठमाडौमा हुने ट्राफिक जामका कारण बिरामीलाई समयमा अस्पताल पुर्याउन कठिनाई हुने भएकोले एम्बुलेन्समै विभिन्न प्रकारको स्वास्थ्य सेवाको सुविधा भएको एम्बुलेन्स प्रदान गरिएको बैकले जानकारी दिएको छ। [...]
सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय कैलालीको टोलीले विहिवार राती अबैध रुपमा भारतबाट नेपाल भित्र्याइदै गरेको चार डन्लप (गोरुगाडा) सिमेन्ट प्रक्राउ गरेको छ। प्रहरी निरिक्षक हेम कुमार जिसिको नेतृत्वमा रहेको टोलीले कैलाली जिल्लाको फूलवारी क्षेत्रबाट सिमेन्ट प्रक्राउ गरेको हो। पक्राउ गरेको सिमेन्ट भन्सार कार्यालय कैलालीलाई बुझाइने सिमा सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक मधुकृष्ण गड्तौलाले वताउनुभयो। विगत [...]
संविधान सभाकी उपाध्यक्ष पुर्ण कुमारी सुवेदीको उपस्थिमा काठमाण्डौँको हायत होटलमा दक्षिण एसियाली युवा सम्मेलन हुदैछ। कार्यक्रमको उद्देश्य नेपालमा युवा बेरोजगारको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने रहेको छ। कार्यक्रममा नेपालका आठ राजनितिक युवा संगठनको पनि उपस्थिती रहेको छ। सबै संगठनका साझा भनाई नेपालमा युवा रोजगारी प्रर्वधनका लागी राष्ट्रिय युवा रोजगार निती बनाई देशमा बेरोजगार हटाई [...]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नयां बन्ने राष्ट्रिय सहमतिको सरकारमा पठाउने मन्त्रीहरुको नाम पार्टीको विधान अनुसार संसदिय बोर्डले निर्णय गर्नुपर्ने बताउनुभयो। सिंहदरबार संसद सचिवालय परिसरमा संचारकर्मीहरुसंग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य श्रेष्ठले पार्टि भित्रको विवाद तत्काल समाधान गरी संसदिय बोर्ड मार्फत मन्त्रीहरुको चयन गर्नुपर्ने शेरबहादुर देउवा पक्षधरको बैठकले निर्णय गरेको बताउनुभएको। उहाले विधान तह [...]
पूर्वी लमजुङको बोराङ गाउँमा सञ्चालन हुदै आएका बालन नाचलाई विसर्जन गरिएको छ। कार्तिकमा देवी देउता बोलाएर शुरु गरिएको बालन नाचलाई एक कार्यक्रमबीच विसर्जन गरिएको हो। गाउँका बुढापाकादेखि युवा युवती र केटाकेटी समेत मिलेर पूजा अर्चना गरी बालनको समापन गरिएको हो। परम्परादेखि चल्दै आएको बालन नाच्ने चलनलाई बोराङका ब्राह्मण क्षेत्रीहरुले अझै पनि जोगाएर राखेका छन्। मंगलबार [...]