Articles Posted on May 1st, 2012

  • mohan-vaidhya

    प्रचण्ड र बाबुराम भटटराईले विश्वासघात गरेकोले त्यस्कै बिरुद्ध संघर्ष गरिरहेको मोहन बैद्यले बताए

    एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष एवम प्रधानमन्त्री बाबुराम भटटराईले विश्वासघात गरेकोले त्यस्कै बिरुद्ध संघर्ष गरिरहेको बताउनुभएको छ। १२३ औ मे दिवसका अवसरमा बसन्तपुर डबलीमा बैद्य पक्षधर अखिल ट्रेड युनियन महासंद्ध द्धारा आयोजित सभालाई सम्बोधन गर्दै उपाध्यक्ष बैद्यले नेतृत्व वर्गले गरेको विश्वासघातको विरुद्ध आफूहरु संघर्षमा उत्रिएको बताउनुभयो। उहाले आफूहरु [...]

  • HTV-website-picture

    “वर्ल्ड कप इन नेपाल” नामक फुटबल संग सम्बद्ध चलचित्र निर्माण

    नेपालमा फुटबलको लोकप्रियता बढिरहेका बेला चलचित्र मार्फत पनि फुटबल खेलको विकासका लागि छुटै योगदान दिने क्रम सुरु भएको छ। निर्माता प्रकाश थापाले नेपालमा पनि विश्वकप फुटबलको आयोजना हुन सक्छ र विश्वकप खेल्ने चाहना राख्नेहरु हुन सक्छन् भन्दै वर्ल्ड कप इन नेपाल नामक फुटबल संग सम्बद्ध चलचित्र निर्माण गरेका हुन्। सो चलचित्रको मंगलबार ललीतपुरस्थित अशोक पार्टी [...]

  • sambhidhan-bhanwan

    संविधानसभा बैठक

    संविधान निर्माणका क्रममा दलहरुबीच सहमति हुन नसकेका विषयहरु मतदान मार्फत टुङ्गोमा पुर्‍याउन संविधानसभा नियमावली प्रस्ताव संविधानसभा बैठकले सर्वसम्मतले पारित गरेको छ। संविधानसभाको बैठकले मतदानको प्रक्रियामा रहेका फरक फरक प्रस्तावहरु मध्ये कुनै पनि प्रस्तावले बहुमत प्राप्त गर्न नसके सहमतिका लागि पुनः संवैधानीक समितिमा पठाउने ब्यवस्थासहितको नियमावली पारित गरेको हो। संविधानसभाको १ सय २२ औं बैठकले संविधानसभा [...]

  • singha-durbar

    जेठ १४ अघि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निष्कर्ष : नेपाली कांग्रेस

    नेपाली कांग्रेसले आगामी जेठ १४ अघि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निष्कर्ष निकालेको छ। आज बसेको कांग्रेस केन्दीय समिति र संसदीय दलको संयुक्त बैठकले जेठ १४ अघिनै आफ्नो नेतृत्वमा सहमतिय सरकार गठन हुनुपर्ने निष्कर्ष निकालेको हो। संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकले कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल अघि बढाउने जिम्मा पार्टी [...]

  • Jhalnath-Khanal

    जेठ १४ भित्र संविधान जारी नभए मुलुकमा ठुलो संकट आउने : झलनाथ खनाल

    नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीले नचाहें जेठ १४ मा संविधान जारी हुन नसक्ने बताउनुभएको छ। आज राजधानीमा १२३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले प्रमुख दल माओवादीले नचाहे संविधान जारी हुन नसक्ने स्पष्ट पार्नुभएको हो। संविधानको विवादित विषयमा दलहरु बिचको छलफल सकारात्मक भएको बताउंदै जेठ [...]

  • ilo_building

    विश्वमा बेरोजगारी समस्या बिकराल रहेको आइएलओको निष्कर्ष

    विश्वभर १ सय २३ औ मे दिवस मनाइदै छ। विश्वका हरेक क्षेत्रका मजदुरहरु एक भएर मे दिवस मनाईरहदां विश्व मजदुर संगठन आई एल ओले भने विश्वमा बेरोजगारी समस्या विकराल समस्याको रुपमा रहेको र यसले अझ भयानक स्थीति सृजना गर्ने बताएको छ। आई एल ओद्धारा प्रकाशित प्रतिवेदन अनुसार यो वर्षको अन्त्य सम्ममा विश्वमा बेरोजगारहरुको सङख्या २ [...]

  • korea-kamdar

    This article contains a video.

    Korea ma Nepali Kamdar !!

  • अखण्ड सुदूरको विरोध

    अखण्ड सुदूरको विरोध

    अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलन भईरहेका बेला केहि सभासद्हरुले अखण्ड सुदूरपश्चिमको माग गर्नु संघीयताको विरोधी भएको भन्दै आपत्ति जनाएका छन्। शीर्ष दलका २२ सभासद्हरुले मंगलबार संविधानसभा भवन नयां बानेश्वरमा पत्रकार सम्मेलन गर्दै अखण्ड सुदूरपश्चिम हुनु नहुने माग गरेका हुन। उनिहरुले संविधानसभाको राज्यपुनर्संरचना समितिको सिफरिसलाई आधार बनाई सुदूरपश्चिमको पहाडी भूभागको खप्तड सेती महाकाली प्रदेश र कैलाली [...]

  • foorball-president

    नेपाल पुलिस क्लब कम्बोडिया प्रस्थान गर्दैछ

    नक आउट फुटबल प्रतियोगिताको सर्बाधिक पुरस्कार राशी भएको ब्रिटिस गोर्खा कपको उपाधी संगै नयाँ बर्षको सुरुवात गरेको नेपाल पुलिस क्लब अर्को सफलताको खोजीमा बुधवार कम्बोडिया प्रस्थान गर्दैछ। पुलिस प्रेसिडेन्ट कपमा सहभागिता जनाउन कम्बोडिया जान लागेको हो। पुलिस राष्ट्रिय लिगको बिजेताका रुपमा एएफसी प्रेसिडेन्ट कपको समुह चरणका खेलहरु खेल्न कम्बोडिया जान लागेको हो। मे ५ देखी [...]

  • prime-story-video

    This article contains a video.

    Prime Story-May 1(Bhaishak 19)