Articles Posted on April 17th, 2012

  • under-19-criket

    क्षेत्र नम्बर २ बिरगंज अन्डर नाइन्टिन पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामाको फाइनलमा प्रवेश

    क्षेत्र नम्बर २ बिरगंज राजधानीमा जारी अन्डर नाइन्टिन पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामाको फाइनलमा प्रवेश गरेको छ। किर्तीपुर स्थित क्रिकेट मैदानमा भएको खेलमा क्षेत्र नम्वर १ बिराटनगरलाई ७ विकेटले पराजित गर्दै बिरगंज समुह बी को बिजेता बन्दै फाइनल प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको बिराटनगरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय १३ रन बनाएको [...]

  • Mahatma-Gandhi

    महात्मा गान्धीले प्रयोग गरेको चश्मा, चरखा, उनको रगत मुछिएको माटोको लिलामी

    वेलायतमा महात्मा गान्धीले प्रयोग गरेको चश्मा, चरखा, उनको रगत मुछिएको माटोको लिलामी हुँदै छ। उक्त लिलामीको भारतमा भ्रष्टाचार विरोधि अभियान सञ्चालन गर्दै आएका अन्ना हजारेले विरोध गरेका छन्। उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र लेखेर उक्त लिलामी रोक्नु पर्ने बताएका छन्। यसबीच भारतको सत्तारुढ दल कांग्रेसले पनि यो लिलामी गर्नु भनेको राष्ट्रपिता महात्मा गान्धीको अपमान [...]

  • bisket-jatra

    विस्केट जात्रा सम्पन्न

    भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन्न भएको छ। भैरवनाथ र भद्रकालीको रथ तानेर शुरु भएको जात्रा आज अन्तिम दिन पनि दुवै रथ तान्नेर सम्पन्न भएको हो। प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले रथमा भैरवनाथ मन्दिरवाट ल्याएको भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधि अनुरुप पुजाअर्चना गरी रथमा विराजमान गराई सकेपछि रथ [...]

  • British-gorkha-17-april

    न्युरोड टीम एनआरटी लाई दुई एक गोल अन्तरले पराजित

    न्युरोड टीम एनआरटी लाई दुई एक गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्स क्लब राजधानीमा जारी ब्रिटिस गोर्खाकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा एनआरटी लाई दुईका विरुद्ध एक गोलले पराजित गर्दै फ्रेन्ड्स क्वाटरफाईनल प्रवेश गरेको हो। खेल सुरु भएको १८ औं मिनेटमा फ्रेन्ड्सका दिवस गुरुङले विष्णु केसीको पासमा गोल गर्दै टीमलाई [...]

  • gas-bitaran

    खाना पकाउने ग्याँसमा हुने अनियमितता रोक्न नेपाल आयल निगमले उपभोक्ता कार्ड वितरण सुरु

    खाना पकाउने एल पी ग्याँसको चरम अभाव नेपाली उपभोक्तारुको लागि सामान्य बनेको छ। आयल निगमको घाटाको रटान र ग्याँस विक्रेताको मनोमानी तथा कालोवजारीले आक्रान्त उपभोक्ताहरुले अब भने विना झन्झट सहज रुपमा एल पी ग्याँस पाउने आशा गरिएको छ। सरकारले ग्याँस वितरणमा सहजता ल्याउन सबै उपभोक्ताहरुलाई ग्याँस कार्डको व्यवस्था गर्न लागेको छ। मंगलबार एक कार्यक्रमका बीच प्रधानमन्त्री [...]

  • biz-criket

    बैशाख ८ गते देखी चौथौ इन्टरकर्पोरेट बिच क्रिकेट प्रतियोतिा सुरु

    सांग्रिला क्रिकेट एकेडेमीको आयोजनामा यहि बैशाख ८ गते देखी चौथौ इन्टरकर्पोरेट बिच क्रिकेट प्रतियोतिा हुने भएको छ। क्रिकेटको माध्यमबाट ब्यवसायिक प्रतिष्ठानहरुसंग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। दुई दिनसम्म चल्ने प्रतियोगितामा १४ कर्पोरेट हाउसहरुको सहभागिता रहने छ। यसैबिच हरेक वर्ष विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरुलाई बिच क्रिकेटको एम्बेस्डर बनाउदै [...]

  • muslim-samudaya

    मुस्लिमका हक अधिकारलाई संविधानमा समेटिनुपर्ने माग राख्दै नेम्वाङलाई ज्ञापनपत्र

    मुस्लिमका हक अधिकारलाई संविधानमा समेटिनुपर्ने माग राख्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले सभामुख सुवाशचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ। राजधानीमा आायोजित पत्रकार सम्मेलनमा संवैधानिक मुस्लिम आयोग गठन गरिनुपर्ने, मुस्लिम पहिचान सहितको संघीयताको माग राख्दै ज्ञापन पत्र बुझाएको जानकारी गराइयो। पत्रकार सम्मेलनमा नया संविधान निर्माणको लागि दलहरुबीच प्रयास भइरहेकेा स्थितीमा मुस्लिम समुदायका संवैधानिक मुद्धाहरुलाई समेत संविधानमा सुनिश्चित गरिनुपर्ने [...]

  • aduwa-kheti

    अदुवाको मुल्य घटेपछि किसान मारमा

    एक्कासी मुल्य घटेपछि अदुवा खेती गर्ने पुर्वाञ्चलका किसान मारमा परेका छन्। यसवर्ष अदुवाको मूल्य गतवर्षको भन्दा झण्डै ७५ प्रतिशत कमी आएपछि किसानहरु मारमा परेका हुन्। गतवर्ष ६० रुपैया प्रतिकिलो सम्ममा विक्रि गरेको अदुवा यसवर्ष २० रुपैयामा पनि विक्रि नभएपछि किसान मारमा परेका हुन्। लागत बढी पर्ने र मुल्य निर्धारणमा सरकारले चासो नदिएकाले उचित मुल्य नपाएको [...]

  • neta-ko-bhanai

    ११ प्रदेशबाट माओवादी लगायत प्रमुख दलका नेताहरु पछि हटे राजनीति गर्ने भविष्य सकिने चेतावनी : संस्कृति मन्त्री गोपाल किराती

    संस्कृति मन्त्री गोपाल किरातीले ११ प्रदेशबाट माओवादी लगायत प्रमुख दलका नेताहरु पछि हटे राजनीति गर्ने भविष्य सकिने चेतावनी दिनुभएको छ।  राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री किरातीले राज्य पुनर्संरचनाको प्रतिवेदनलाई दलहरुले स्वीकार नगरेमा साथै जातीय पहिचान सहितको राज्यपुनर्संरचना नगरिए नेताहरुको राजनीतिक भविष्य समाप्त हुने चेतावनी दिनुभएको हो। कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले हात्तीवन बैठकले दलहरुबीच संविधानका [...]

  • samajik-kalyan

    सामाजिक कल्याण

    सामाजिक कल्याणका मुद्धाहरुलाई सञ्चार माध्यमले उचित स्थान दिन नसकिरहेको राजधानीमा आयोजित एक अन्तरक्रियाका वक्ताहरुले बताएका छन् । सामाजिक कल्याणमा र संचार माध्यम विषयक अन्तरक्रियाका वक्ताहरुले यस्तो धारणा राखेका हुन्। उनीहरुले नेपालको संचार क्षेत्रमा राजनीतिक र नकारात्मक विषयहरु हावी भएको दावी समेत गरे। विविसी नेपाली सेवाका पत्रकार रविन्द्र मिश्रले प्रेसको मुख्य उद्देश्य सार्वजनिक हित हो भने [...]