राजधानीमा अर्न्तराष्ट्रिय स्तरको मौसम अनुसारको लत्ता कपडाहरुको प्रर्दशनी

Written by admin. Posted in अर्थ-वाणिज्य, विशेष

Published on April 10, 2012 with

राजधानीमा अर्न्तराष्ट्रिय स्तरको मौसम अनुसारको लत्ता कपडाहरुको प्रर्दशनी हुने भएको छ। नयां वर्ष २०६९ को अवसरमा चैत ३० गते देखि बैशाख ५ गते सम्म हुने प्रर्दशनीमा चीन, इण्डोनेसिया तथा थाइल्याण्डका लत्ता कपडाको प्रर्दशन तथा विक्री गरिने आयोजकले बताएको छ। प्रदर्शनीमा लत्ता कपडा अनुसार प्रयोग गर्ने विधि सिकाउन मोडलहरु समेत उतार्ने आयोजक फेशन टेडिङ कर्न्सनले जानकारी दिएको छ।

facebook comments:

Leave a Comment