Articles Posted on April 10th, 2012

  • मध्यपुर युथ एसोशियसनले शंकटा क्लबलाई एक शुन्य गोल अन्तरले पराजित

    मध्यपुर युथ एसोशियसनले शंकटा क्लबलाई एक शुन्य गोल अन्तरले पराजित

    शंकटा क्लबलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै मध्यपुर युथ एसोशियसनले पहिलो पटक बि डिभिजन राष्ट्रिय लिग फुटबलको उपाधी जितेको छ। लगनखेल स्थित बुद्धि बिकास खेल मैदानमा भएको खेलमा शंकटालाई एक शुन्यले पाखा लगाउदै मध्यपुरले उपाधी माथि कब्जा जमाएको हो । खेल सुरु भएको नवौ मिनेटमा मध्यपुरका ठाकुर श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए। उनले [...]

  • faschio-trading-concern

    राजधानीमा अर्न्तराष्ट्रिय स्तरको मौसम अनुसारको लत्ता कपडाहरुको प्रर्दशनी

    राजधानीमा अर्न्तराष्ट्रिय स्तरको मौसम अनुसारको लत्ता कपडाहरुको प्रर्दशनी हुने भएको छ। नयां वर्ष २०६९ को अवसरमा चैत ३० गते देखि बैशाख ५ गते सम्म हुने प्रर्दशनीमा चीन, इण्डोनेसिया तथा थाइल्याण्डका लत्ता कपडाको प्रर्दशन तथा विक्री गरिने आयोजकले बताएको छ। प्रदर्शनीमा लत्ता कपडा अनुसार प्रयोग गर्ने विधि सिकाउन मोडलहरु समेत उतार्ने आयोजक फेशन टेडिङ कर्न्सनले जानकारी [...]

  • shailendra

    शैलेन्द्रकुमार श्रेष्ठलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयद्वारा विदाई

    सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्रकुमार श्रेष्ठलाई मंगलवार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले विदाई गरेको छ। सुरक्षा सेवामा ३० बर्षे सेवा पूरा गरी अनिवार्य अवकास प्राप्त गरेका श्रेष्ठलाई सशस्त्र प्रहरी प्रधान कार्यलय हलचोकमा विषेश कार्यक्रमकाबीच विदाई गरिएको हो। विदाई समारोहमा सम्बोधन गर्दै श्रेष्ठले अवकासपछि पनि संगठनको विकास र विस्तारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सशस्त्र प्रहरी [...]

  • HTV-website-picture

    जनकपुरमा मंगलवार देखि अन्तराष्ट्रिय मैथिली नाट्य महोत्सव शुरु

    जनकपुरमा मंगलवार देखि अन्तराष्ट्रिय मैथिली नाट्य महोत्सव शुरु भएको छ। युवा नाट्यकला परिषद परबाहाले आयोजना गरेको महोत्सवको राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गर्नु भएको छ। महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति यादवले सभ्य समाज निर्माणका लागि कला संस्कृतिको जगेर्ना महत्वपूर्ण रहेको वताउनुभयो। कार्यक्रममा नाट्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने पाच जना श्रष्ठलाई सम्मान गरिएको छ। बैशाख १ गते [...]

  • puran

    अग्रवाल भवनमा श्रीमद भागवत महापुराण

    श्री कृष्ण प्रेम संस्थान नेपालको आयोजनामा राजधानीको कमल पोखरी स्थित अग्रवाल भवनमा श्रीमद भागवत महापुराण भईरहेको छ। भागवत भास्कर उपाधिवाट सम्मानीत पंडित श्री कृष्णचन्द्र शास्त्रीद्वारा दैनिक कथावाचन भईरहेको छ। चैत २७ गतेदेखि सुरु महापुराण आगामी वैशाख ३ गते सम्म चल्ने आयोजकले जनाएको छ।

  • HTV-website-picture

    निजामति सेवामा देखिएको अवसरवादी र अर्थवादी प्रवृत्ति विरुद्व आन्दोलन

    नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले निजामति सेवामा देखिएको अवसरवादी र अर्थवादी प्रवृत्ति विरुद्व आन्दोलन गर्ने जनाएको छ। सो कर्मचारी संगठनको १३ औं केन्द्रीय परिषद्को चितवनमा सम्पन्न बैठकबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष भोला पोखरेलले भ्रष्टाचार नगर्ने प्रतिवद्वता सहित सदाचार कायम गर्न प्रोत्साहित गर्ने उद्येश्यले आन्दोलनमा उत्रन लागेको बताउनुभयो। उहाले संगठन [...]

  • कुवेतमा अलपत्र

    कुवेतमा अलपत्र

    वैदेशिक रोजगारिका क्रममा विश्वका विभिन्न देशहरुमा जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। पछिल्लो समयमा पुरुष मात्र नभएर महिलाहरु रोजगारिका लागि विभिन्न मुलुकमा कष्टकर श्रम बेच्न बाध्य छन् । वैदेशिक रोजगारिका लागि विदेशिने महिलालाई विदेशमा त्यति सहज छैन। अझ दलालको भरमा परि विदेशिने महिलाहरुको अवश्था त झन् नारकिए बनिरहेको छ। नामटार गाविस मकवानपुर २ का [...]

  • trade-union

    ट्रेड युनियन महासंघद्वारा पार्टीसंगको सम्बन्ध तोडे

    फोरम लोकतान्त्रिकको भँतृ संगठन स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले पार्टीसंगको सम्बन्ध तोडेको छ। महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष विजयकुमार गच्छदारले महासंघको महाधिवेसनमा हस्तक्षेप गरेकोले पार्टी परित्याग गरेको जनाएको छ। महासंघले फोरम लोकतान्त्रिकको भातृ संगठनका रुपमा लामो समयदेखि काम गर्दै आएको थियो। पार्टी अध्यक्ष गच्छदारसहितका केही नेताहरुले आफुहरुलाई दबाबमा काम गर्न वाध्य पारेको [...]

  • HTV-website-picture

    हावाहुरीले घर भत्किंदा च्यापिएर रौतहटमा दुई जनाको मृत्यु

    मंगलवार बिहान आएको हावाहुरीले घर भत्किंदा च्यापिएर रौतहटमा दुई जनाको मृत्यु भएको छ भने पांच जना घाइते भएका छन्। घर भत्किंदा रौतहटको औरैया गाविस वडा नम्वर ६ की रम्भादेवी कानु र आठकी सुन्दरपति देवी राउतको मृत्यु भएको हो। यसैगरी हावाहुरीले विभिन्न स्थानमा घर भत्किंदा अन्य ५ जना घाईते भएका छन्। उनीहरुको गौर अस्पतालमा उपचार भईरहेको [...]

  • prime-story-video

    This article contains a video.