प्रहरीले सुरक्षा सतकर्ता तिव्र बनाएपनि नेपालको एकमात्र अन्तराष्ट्रिय बिमानस्थल हुंदै नक्कली भारतीय रुपैंया भित्रिने क्रम रोकिएको छैन। एकजना भियतनामी सम्भवत अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको नक्कली भारतीय रुपैंया सहित पक्राउ परेपछि नक्कली नोटको धन्दाको थप तथ्य खुलेको हो । बिमानस्थल सुरक्षा अधिकारीहरुका अनुसार नक्कली भारतीय रुपैयाको कारोवारी अधिकाशं पाकिस्तानी,फिलिन्सका वा तिन्का एजेण्ट हुने गर्थे। तर अहिले [...]
राजधानीको बौद्धमा बुधवार विहान एउटा माइक्रोवस भित्र सकेट वम फेला परेको छ। सकेट वम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्त्रि्कय पारेको छ। सामाखुसीवाट जोरपाटी गइरहेको बा १ ख ८४१० नंम्वरको माईक्रोबसमा बुधवार विहान बौद्धमा पुगेपछि सकेट वम राखिएको थाहा भएको थयो। सामाखुसीवाट चढेका एक व्यक्तिले वम छोडेर गएको प्रत्यक्षदर्शीले वताएका छन्। माइक्रोवसको सिटमा रहेको शंकास्पद बस्तु [...]
बिशेष अदालतले पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाएको नदेखिएको भन्दै सफाइ दिएको छ। बिशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलासले पूर्व महानिरीक्षक खरेलले पदिय हैसियत दुरुपयोग गरि भ्रष्टाचार गरेको नदेखिएको अदालतका रजिष्ट्रार एबं प्रवक्ता धीरबहादुर चन्दले बताउनु भयो। पूर्व प्रहरी महानिरीक्षक खरेलले पदिय हैसियत दुरुपयोग [...]
पत्रकार यादब पौडेलको हत्याको दलका नेताहरुले भर्त्सना गर्दै अविलब्ब कारवार्हीको माग गरेका छन्। आज सिंहदरवारमा संचारकर्मीसंग कुरा गर्दै नेपाली कांग्रेसका मुख्य सचेतक लक्ष्मण घिमिरेले पत्रकारलाई समाचार लेखेकै भरमा हत्या हुनु निन्दनीय भएको भन्दै घटनामा संलग्नलाई यथासिघ्र कारवार्ही गर्नुपपर्ने बताउनुभयो। यसै गरी नेकपा एमालेका मुख्य सचेतक भिम आचार्यले पत्रकार पौडेलको हत्यामा संलनलाई कडा कारवार्ही गर्नुपर्ने बताउदै [...]
नेपाल र भारत विचको सिमा सम्बन्धबारे दुईदिने कार्यशाला राजधानीमा सम्पन्न भएको छ। मंगलबारबाट राजधानीमा सुरु भएको विचार गोष्ठीमा नेपाल र भारत विचको विगतदेखि रहदै आएको सम्बन्ध र आगामी दिनमा दुई देश बिचको सम्बन्धलाई प्रगाढ कसरी बनाउने भन्ने बारे गंम्भिर छलफल हो। त्रिभुवन विश्वविद्यालय अन्तगर्तको राजनितिक शास्त्र केन्द्रियविभागद्धारा आयोजत गोष्ठीमा भारतका विज्ञ तथा प्रध्यापक एसडी मुनी [...]
खानेपानीको समस्या झेलिरहेका पाल्पाका तीन दर्जन भन्दा बढी गाबिसका बासिन्दाका लागि बर्षातको पानी संकलन गर्ने प्रबिधि लोकप्रिय बनेको छ। ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम अन्तर्गत पानीको स्रोत नभएका बस्तीहरुमा बर्षायाममा छानाको पानी घैंटोमा संकलन गरी दैनिक उपयोगमा ल्याउन पाएपछि यो प्रविधि स्थानीयस्तरमा लोकप्रिय बन्दै गएको छ। पानीको स्रोत नभएको पाल्पाको मस्याम, चापपानी, बीरकोट, हुमिन लगायत [...]
पछिल्लो समय संचारकर्मीहरु फेरी आक्रमणको निशानामा पर्न थालेका छन्। त्यसको पछिल्लो शिकार बनेका छन् झापाका पत्रकार यादव पौडेल। पौडेलको मंगलवार राति हत्या भएको छ। स्थानीय मेची टाइम्सका संवाददाता तथा एभिन्युज टेलिभिजन र राजधानी दैनिकका झापा प्रतिनिधि पौडेलको शव मंगलवार राति झापा शनिश्चरे ७ नयां बसपार्कस्थित दमक गेष्ट हाउस र पूर्वाञ्चल सेकुवा कर्नरको बीचमा फेला परेको [...]
अमेरिकाको फ्लोरिडाबाट उडानभरेको विमान विसकोन्सिनको आकाशमा चालकको मृत्यु भएको छ। अमेरिकाको फ्लोरिडाबाट उडान भरेको सेसना नामक विमानमा चालक जांन कौलिन्स र उनकी श्रीमाति हेलेन कौलिन्स रहेका थिए। उडानकाको बखत आकाशमै पाईलट पतिको हृदयघातका कारण मृत्यु भएको हो। पतिको मृत्युपछि ८० वर्षिय हेलेनले सो विमानलाई छोराको सहयोगबाट सकुशल अवतरण गराएकी हुन्। विमान उडानसम्बन्धी अनुभव कम रहेको [...]