Articles Posted on March 29th, 2012

  • दुई जना युवाहरुको बालात्कार बाट पिडित बैतडिकी एक छात्राको मानसिक सन्तुलन नै विग्रिएको छ। बैतडीको कृष्ण उच्च माद्यामिक विद्यालयबाट एलएलसी परिक्षा दिंदै गरकी ती छात्रा चैत नौ गते बालात्कारको सिकार भएकी थिईन। अनिवार्य नेपाली र अंग्रजी विषयको परिक्षा सिद्धाए १० गते संचालन हुने अनिवार्य गणित विषयको परिक्षाको तयारी गर्नका लागि अतिरित्त पाठ्य सामाग्रि किन्न पुस्तक [...]

  • tribhuwan-antarastriya

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल असुरक्षित

    पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्टले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल असुरक्षित रहेको बताउनु भएको छ। राजधानीमा आयोजित कार्यक्रममा मन्त्री विष्टले आन्तरिक उडान र वाह्य उडान दुवै एकै ठाउंमा हुंदा विमानस्थलले उडान चाप थेक्न गाह्रो भएको र सुरक्षाको ग्यारेन्टी नभएको बताउनु भएको हो। उहांले यो समस्या समाधानका लागि सरकारले आन्तरिक उडानलाई राजधानी बाहिर सार्न [...]

  • makwanpur

    सवारीसाधन आवागमनमा रोक

    सडकको क्षमता भन्दा बढीका सवारीसाधन आवागमनका कारण सडक क्षतिग्रस्त भएको भन्दै हेटौडामा स्थानीयवासीले त्यस्ता सवारीसाधन आवागमनमा रोक लगाएका छन्। पटक पटक ध्यानाकर्षण गराउदा पनि बेवास्ता गर्दै ठूला सवारीसाधन गुडाएको भन्दै हेटौडा नगरपालीकाको वडा नम्वर ६,७ र ८ का बासिन्दाले सडक अबरुद्ध पारेका हुन्ँ। सडकको मापदण्ड वितरित सवारीसाधन गुडाउदा सडक बिग्रिएको, सडक छेउका घरहरु चर्किएकाले यसको [...]

  • under-16

    अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको उपाधि क्षेत्र नम्बर ६ बैटडीले हात पारे

    राजधानीमा सम्पन्न अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको उपाधि क्षेत्र नम्बर ६ बैटडीले हात पारेको छ। कीर्तिपुर मैदानमा सम्पन्न फाइनलमा क्षेत्र नम्बर ४ भैरहवालाई ६ विकेटले पराजित गर्दै बैतडीले उपाधि जितेको हो। भैरहवाले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य बैतडीले २८ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो। बैतडीका लागि दिपेन्द्र चन्द र टेकेन्द्र [...]

  • tribhuwan-antarastriya

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल असुरक्षित

    पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्टले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल असुरक्षित रहेको बताउनु भएको छ। राजधानीमा आयोजित कार्यक्रममा मन्त्री विष्टले आन्तरिक उडान र वाह्य उडान दुवै एकै ठाउंमा हुंदा विमानस्थलले उडान चाप थेक्न गाह्रो भएको र सुरक्षाको ग्यारेन्टी नभएको बताउनु भएको हो। उहांले यो समस्या समाधानका लागि सरकारले आन्तरिक उडानलाई राजधानी बाहिर सार्न [...]

  • HTV-website-picture

    दलित समुदायका लागि छुट्याइएको बजेट दुरुपयोग

    रुपन्देहीको मसिना गाबिसमा महिला, बालबालिका पिछडा वर्ग, अल्पसंख्यक तथा दलित समुदायका लागि छुट्याइएको बजेट दुरुपयोग भएको पाइएको छ। गाविसमा आएको बजेटमध्ये पिछडा बर्गका लागि छुटयाइएको बजेटमा स्थानीय टाठाबाठा र अगुवाहरुले अन्य शीर्षकमा खर्च गरेर तथा बांडेर लिएको रहस्य खुलेको हो। मुश्लिम समुदायको बाहुल्यता रहेको मसिना गाविसमा स्थानीय निकायलाई प्राप्त अनुदान तथा रकम खर्चको पुनरावलोकन तथा समुदायको [...]

  • slc-exam

    एसएलसी परीक्षा

    आइरन गेट अर्थात फलामे ढोका भनी व्याख्या गरिने यस वर्षको एसएलसी परीक्षा पनि विवाद रहित रहेन। ५ लाख भन्दा बढी विद्यार्थी सहभागी एसएलसी परीक्षा चैत ७ गतेदेखि सुरु भएको थियो। परीक्षा सकिए लगत्तै तीन महिनाभित्र परीक्षाफल सार्वजनिक गर्ने तयारीमा परीक्षा नियन्त्रण कार्यालय जुटेको छ। विद्यालय शिक्षाको अन्तिम खुडकिलो मानिएको प्रबेशिका अर्थात एसएलसी परीक्षा बिहिवार सकिएको [...]

  • shakti-gauchan

    नेपाली क्रिकेटर शक्ति गौचन भारतको राजस्थान प्रस्थान

    नेपाली क्रिकेटका सफल खेलाडी शक्ति गौचन भारतको इन्डियन प्रिमियर लिग आइपिएलको प्रसिद्ध क्लब राजस्थान रोयल्सले ट्रायलको लागी बोलाएपछि राजस्थान प्रस्थान गरेका छन। आगामी अप्रिल देखी सुरु हुने आइपिएलका लागी राजस्थान रोयल्सले शक्तिलाइ छनौट गरे संगै नेपाली खेलकुद जगत उत्साही भएको छ। शनिबार युएईमा सम्पन्न आइसीसी बिश्व कप ट्वान्टी ट्वान्टी छनौट खेलमा ह्याटि्रक गर्दै चर्चित बनेका [...]

  • spain

    स्पेनका मजदुरहरुले बढ्दो बेरोजगारीको समस्याविरुद्ध प्रदर्शन

    स्पेनका मजदुरहरुले बढ्दो बेरोजगारीको समस्याविरुद्ध प्रदर्शन गरेका छन्। ट्रेड युनियनहरुको प्रदर्शनका कारण स्पेनमा सडक यातायात, रेल सेवा र हवाइ सेवा प्रभावित भएको छ। सरकारले मजदुर सेवामा कुनै किसिमको सुधार नगरेको जसका कारण बेरोजगारी समस्या बढेको ट्रेड युनियनहरुको भनाइ रहेको छ। युनियनको प्रदर्शनले सरकारलाई ठुलो चुनौती खडा गरेको छ। सरकारले गत फेब्रुअरीमा लागू गरेको नयां कानुन [...]

  • lamjung-patrakar

    नेपाल पत्रकार महासघंको ५६ औं स्थापना दिवसका अवसरमा लमजुङमा असर र सञ्चार माध्यमको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम

    नेपाल पत्रकार महासघंको ५६ औं स्थापना दिवसका अवसरमा लमजुङमा जलवायू परिवर्तनले पर्यटन क्षेत्रमा पारेको असर र सञ्चार माध्यमको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम गरिएको छ। महासंघ लमजुङ शाखाको आयोजनामा भएको अन्तर्क्रियामा नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य खिम घलेले कार्यपत्र प्रस्तुत गर्दै जलवायू परिवर्तनका असरका बारेमा जानकारी गराउनका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। कार्यक्रम अघि ‘१४ [...]