भोजपुरमा जारी भोजपुर गोल्डकप अन्तर्गत भएको खेलमा एन्फा एकाडेमीले सशस्त्र प्रहरी बल झापालाई दुई एक गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। भोजपुर टुंडिखेलमा भएको खेलमा एन्फालाई जिताउन हेमन्द गुरुङले दुबै गोल गरेका थिए। खेलको सातौं मिनेटमा गोल गर्दै टिमको खाता खोलेका हेमन्त गुरुङले खेलको ३७ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। पहिलो हाफमा [...]
औपचारिक कार्यक्रम गर्ने र प्रमुख अतिथीका रुपमा प्रधानमन्त्रीलाई नै निम्तो गर्ने चाहना धेरै जसो आयोजकहरुको चाहना हुने गर्दछ। तर एक प्रंधानमन्त्रीले सबैको चाहना र अपेक्षा पुरा गर्न सम्भब हुदैन। प्रधानमन्त्री प्रमुख अतिथीका रुपमा आउने भन्दै शनिबार काठमाडौमा आयोजना गरिएको एक कार्यक्रमका आयोजकले दुई घण्टा प्रतिक्षा गरे। तर प्रधानमन्त्री आउनु भएन। उहाले आफु आउन नसक्ने कुराको [...]
आफ्नै वृद्ध बाबु आमाको हत्या गर्ने अभियुक्त प्रेमी प्रेमिकालाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरी सार्वजनिक गरेको छ। गत फागुन २९ गते राति आफ्नै बाबु र सुत्केरी आमाको हत्या गर्ने छोरी निरु रावल र उनका प्रेमी पदम तारालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। उनीहरुले रानीवन गाविस वडा नम्बर ८ काप्रिचौरका ५६ वर्षीय शक्ति शाही [...]
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले प्रक्रिया छोट्याएरै भएपनि आगामी जेठ चौध भित्रै नयां संविधान जारी गर्नु पर्ने बताउनुभएको छ। विश्व क्षयरोग दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा सभाध्यक्ष नेम्वाङले जेठ १४ भित्रै शान्ति प्रक्रिया टुंग्याएर संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभयो। उहांले हाल तोकिएको विधि र प्रक्रिया अनुसार समय अपुग हुने भएकाले प्रक्रिया छोट्याएरै भए पनि [...]
बाग्लुङ जिल्लाको ढोरपाटन क्षेत्रमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको छ। बिहान एघार बजे पोखरा विमानस्थलबाट ढोरपाटनका लागि उडेको इक्युरियल एएस– ३५० बी २ नामको हेलिकोप्टर शनिवार दिउसो एक बजेतिर दुर्घटना भएको बताइएको छ। दुर्घटनाबाट मानवीय क्षेती नभएपनि हेलिकप्टरको पछाडिको पंखामा क्षति पुगेको छ। ढोरपाटन क्षेत्रमा शिकार खेल्न गएका शिकारीहरुलाई लिन गएको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना [...]
ठूलो परिमाणमा नक्कली नेपाली नोटसहित झापामा दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको राजस्व गस्ती टोलीले झापाको धुलाबारीबाट १० लाख ६० हजार रुपैयां नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भोजपुर भैंसीपंखाका धनकुमार राई र झापा शान्तिनगरका धनबहादुर लिम्बु रहेका छन्। प्रहरीले ग्राहक बनेर नक्कली नोट तथा त्यसको कारोबारमा संलग्नलाई पक्राउ गरेको [...]
आउंदो बैशाखमा मलेसियामा हुने एसीसी अन्डर सिक्सिटीन इलाएट कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोटमा जुटेको नेपाल क्रिकेट संघले प्रवेशिका परीक्षा चलिरहेका बेला अन्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्दा धरै दक्ष खेलाडीले परीक्षाका कारण प्रतियोगिताबाट बञ्चित भएका छन्। मलेसियाको क्वालालम्पुर र पेनाङमा गरी १२ दिनसम्म चल्ने एसीसी अन्डर सिक्सिटीन प्रतियोगिताका लागि खेलाडी छनोट गर्न हिजोदेखि [...]