आमन्त्रित अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपको पहिलो खेलमा शुक्रवार पूर्वविजेता राष्ट्रिय जागृति क्लब इटहरी र धनकुटा फुटबल क्लब भिड्दैछन्। अपरान्ह हुने खेलमा सहभागी हुन दुवै टोली हिजै भोजपुर पुगीसकेका छन्। ट्याम्के क्लब धरानलाई हराएर अघिल्लो संस्करणको उपाधि उचालेको राष्ट्रिय जागृति क्लब इटहरी केही राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रदैंछ भने क्षेत्रीय र राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेको धनकुटा फुटबल क्लबलाई पनि [...]
जापानका रक्षामन्त्री नायोकी तानकाले उत्तर कोरियाले घोषणा गरेको मिसाइल परीक्षणले आफ्नो देशमा कुनै प्रभाव पारेमा कडा प्रतिउत्तर दिने बताएका छन्। जापानका रक्षा मन्त्री नायोकीले मिसाइल क्षेत्रको रक्षा प्रणालीलाई उत्तर कोरियाको मिसाइल परीक्षणविरुद्ध आफ्नो भुभागको सुरक्षाको लागि तयारी गर्न निर्देशन दिएका छन्। रक्षामन्त्रीले जापानको टापु ओकिनावामा बसेर आफ्नो भुभागको रक्षा गर्ने बताएका छन्। उत्तर कोरियाले गर्ने [...]
मिस नेशनल क्विन २०१२ को उपाधि रजनी थापाले जितेकी छन्। राजधानिमा आज एभरेष्ट फेशन होम एण्ड इभेन्ट प्रा.लि.ले आयोजना गरेको सौन्दर्य प्रतियेागितामा स्वेता श्रेष्ठ फस्ट रनरअप र सुधा सुवेदी सेकेण्ड रनरअप घोषित भईन। २३ जनाको सहभागीता रहेको सो प्रतियोगिताको उपाधि विजेताले यसै वर्ष दक्षिण अमेरिकामा आयोजना हुने मिस कन्टिनेण्टल प्रतियोगितामा सहभागी हुने पाउने आयोजकले जानकारी [...]
दुबईमा जारी आइसिसी विश्वकप टि–२० क्रिकेट छनोट चरणबाट बाहिरीएको नेपाली क्रिकेट टिमले सातौ स्थानकालागि पपूवा न्यूगिनीसंग खेल्दैछ। प्रतियोगिता अन्तर्गत हिजो भएको प्लेअफको सेमिफाइनलमा केन्यालाई पांच विकेटले पराजित गर्दै फाइनलमा पुगेको नेपालले सातौ स्थानकालागि पपूवा न्यूगिनीको सामना गर्न लागेको हो। छनोट खेल अन्तर्गत समुह चरणको खेलमा पपूवा न्यूगिनीसंग ३५ रनले पराजित हुदै सेमिफाइनल प्रवेशमा धक्का खाएको [...]
कर्मचारी सरुवा बढुवामा आर्थिक चलखेल गरेको आरोप लागेकि श्रममन्त्री सरिता गिरीलाई प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले वर्खास्त गर्नुभएको छ। दुई दिनअघि आङ्खनै कार्यालयमा बोलाएर राजीनामा गर्न निर्देशन दिएपनि गिरीले राजीनामा दिनुको सट्टा उल्टै आङ्खनो कदमको बचाउ गर्दै प्रचारवाजी गरेपछि आक्रोशित बनेका प्रधानमन्त्री भट्टराईले गिरीलाई बर्खास्त गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालय श्रोतले जनाएको छ। गिरीलाई बर्खास्त गरिएपछि उहाँको [...]
संविधान निर्माणमा देखिएका विवादित विषयहरुको टुङ्गो लगाउन बसेको संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठक कार्यसुचिमा प्रवेश नै नगरी टुङगिएको छ। सिहदरबारस्थित उपसमितिको कार्यलयमा बसेको उपसमितिको बैठकमा संविधानका विवादित विषयमा सहमति बनाउन समय अपुग भएको भन्दै कार्यव्यवस्था परामर्श समितिसंग थप समय माग गर्ने निणर्य भएको छ। बैठकमा नेकपा एमाले र नेपाली काग्रेसले शान्ति प्रक्रियाको मुख्य [...]
नेपाल बिद्यार्थी संघका देउवा पक्षीय असन्तुष्ट केन्द्रीय सदस्यहरुले आज पार्टी सभापति सुशील कोइराला समक्ष राजीनामा बुझाएका छन्। आफ्नो पक्षलाई सल्लाह नगरि एक तर्फी रुपमा संस्थापन पक्षले महाविधेशन तदर्थ समिति गठन गरेको भन्दै असन्तुष्ट देउवा पक्षीय २८ जना केन्द्रीय सदस्यहरुले सभापति कोइराला निवास महाराजगञ्ज पुगेर राजीनामा बुझाएका हुन्। उनीहरुले नेपाल विद्यार्थी संघको विवाद मिलाउन नेतृत्व गम्भीर [...]
स्वास्थ्य उपचारको लागि भारतको नयांदिल्ली जानुभएका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दिल्लीस्थित इन्द्रप्रस्त एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको छ। सात दिने स्वास्थ उपचारको लागि हिजो दिल्ली प्रस्थान गर्नुभएका अध्यक्ष खनालको पोस्टेड ग्लाण्ड र किडनीमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन्। शल्यक्रियाका लागि आगामी आइतबार अस्पतालमा भर्ना हुने समय निर्धारण भएको बताइएको छ। स्वास्थ्य उपचारकाले लागि नयांदिल्ली [...]
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादीले दलहरुका बिचमा भएकेा ७ बुदे सहमतिको पालना गरे जेठ १४ मै संविधान आउने बताउनु भएकेा छ। उहाले ७ बुदे सहमति अनुसार अगाडि बढे शान्ति प्रक्रिया पनि टुगिने र संबिधान पनि समयमै आउने बताउनु भयो। उहाले माओवादी सेना र हतियार विहीन नभएसम्म शान्ति र संविधान सुनिश्चित नहुने स्पष्ट पार्नुभयो उहाले [...]