अन्तर्वार्ता

बर्ड फ्लु नियन्त्रणका लागि कस्ताे छ सरकारकाे तयारी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १४ गते २०:३६
बर्ड फ्लु नियन्त्रणका लागि कस्ताे छ सरकारकाे तयारी ? (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । पछिल्लो एक महिनामा बागमती र कर्णाली प्रदेशका केही ठाउँमा बर्डफ्लु देखिएपछि ती ठाउँका पंक्षीजन्य उत्पादन नष्ट गरिएको छ । तैपनि काठमाडौंको तारेकेश्वरमा दोहोरिएर बर्डफ्लू देखिएको छ । बर्ड फ्लु नियन्त्रणका लागि भइरहेको काम कारबाही र यसको खरताका विषयमा सहकर्मी दिवाकर पोखरेल र सृजना बरालले पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालसँग कुराकानी गरेका छन् –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्