Articles Posted on March 17th, 2012

  • bird-flu

    बर्ड फ्लु

    पँक्षीमा लाग्ने खतरनाक रोग हो, बर्ड फ्लु। यहि रोगको संक्रमणका कारण राजधानी नजिकै रहेको फर्पिङमा रहेको डल्लु ह्याचरीमा ठुलो परिमाणमा कुखुरा नष्ट गरिएको छ। रोजगारीको सिलसिलामा रसिया पुगेका रंगनाथ पौडेलले एनआरएनहरुको कार्यक्रममा नेपाल आउंदा स्वदेशमै केही गर्ने प्रण गरे। त्यसको केही वर्षपछि उनले आफ्नै जन्मस्थान फर्पिङमा कुखुरा हांस र माछा पालन सुरु गरे। एनआरएन रसियाका […]

  • बुटवलमा सार्वजनिक घुम्ती शौचालय संचालनमा

    बुटवलमा सार्वजनिक घुम्ती शौचालय संचालनमा

    बुटवलमा सार्वजनिक घुम्ती शौचालय संचालनमा आएको छ। बुटवल नगरपालिका र मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको ११ लाख रुपैयाको लगानीमा घुम्ती शौचालय संचालनमा ल्याइएको हो। बुटवलस्थित मणिमुकुन्द सेन उद्यँन फुलवारी परिसरमा राखिने घुम्ती शौचालयको एक कार्यक्रमबीच बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेलले उद्घाटन गर्नुभयो। नमूनाको रुपमा ल्याईएको घुम्ती शौचालय सफल हुन सके बुटवलका ट्राफिक चोक, मिलनचोक, […]

  • prachanda-son

    दाहालका छोरा प्रकाश दाहाल सहित माओवादीका नेता–कार्यकर्तालद्वारा सगरमाथाको आरोहण

    आगामी वशन्त ऋतुमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल सहित माओवादीका नेता–कार्यकर्ताले सगरमाथाको आरोहण गर्ने भएका छन्। सोही अभियानको लागि सरकारले दुई करोड रुपैयां बजेट छट्याएपछि आलोचना बढेपनि सरकारले भने पर्यटन प्रबर्धनमा यस्तो सहयोग स्वभाबिक भएको जनाएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने र किर्तिमान कायम गर्नेहरुको लर्को नै लाग्न थालेको छ। यही […]