उधोग वाणिज्य महासंघका अध्यक्ष सुरज बैधले आफुले चुनावका बेला गरेका प्रतिबद्धता उनुसार काम भई रहेको बताउनुभएको छ। ललितपुर उधोग वाणिज्य संघको ३२ औं बार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बैधले आफुले गरेका प्रतिबद्धता अनुसार ब्यवसायीको स्पष्ट निति, उर्जा, श्रम रोजगारीका अवसर, एक जिल्ला एक उत्पादन लगाएतका क्षेत्रमा काम भईरहेको र सोहि अनोरुप काम भईरहेको [...]
फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीलाई प्रर्दशनकारी घेरेका कारण सार्कोजी बासक्यु स्थित एक बारमा गएर लुक्नु परेको थियो। अप्रिलमा हुने राष्ट्रपति निर्वाचनको लागी प्रचार प्रसारमा निस्केका राष्ट्रपति सार्कोजीलाई विपक्षी पार्टीका समर्थकहरुले घरेर थिए। सुरक्षाकर्मीका साथ बार गएर लुकेका राष्ट्रपति विरुद्ध विपक्षीहरुले निकोलस फिर्ता भन्दै नारा लगाएका थिए। राष्ट्रपति सार्कोजी सुरक्षाकर्मीको सहायतामा १ घन्टा पछि बारबाट निक्लन सफल [...]
जारी छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ८६ स्वर्णका साथ मध्यमाञ्चल अग्रस्थानमा रहेको छ। त्यसैगरी ४३ स्वर्णका साथ नेपाल प्रहरी दोस्रो तथा ३१ स्वर्णसहित एपीएफ तेस्रो स्थानमा रहेको छ। यसैबिच आज सम्पन्न महिला भलिबलको उपाधी नेपाल पुलिसले हात पारेको छ। पुलिसले पश्चिमाञ्चललाई तीन एकको सेटमा हराउंदै उपाधी जितेको हो। यता बास्केटबलको उपाधी भने मध्यमाञ्चलले हात पार्यो। [...]
सर्वोच्च अदालतले पार्टी अध्यक्ष जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टचार ठहर गरी जेल चलान गरेपछि अन्योलमा परेको मधेसी जनअधिकार फोरम गणतान्त्रिक भित्र सरकारमा नेतृत्व गर्ने,र संचारमन्त्री कस्ले पाउने भन्नेबारे लिएर तिव्रं विवाद देखिएको छ। यही फागुन ९ गते मंगलबारका दिन पार्टी अध्यक्ष जयप्रकाश प्रसाद गुप्तालाई विभिन्न समयमा सार्वजनिक पद धारणा गर्दा भ्रष्टचार गरेको ठहर गर्दै सर्वोच्चले जेल [...]
भारतको उद्योग वाणिज्य महासंघले आयोजना गर्ने सेमिनारमा सहभागी हुन संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुको संयुक्त प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको छ। नेपाल र भारतका सभासद्हरुका बीचमा अन्तरक्रिया गराई दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने कार्यक्रमको प्रभावकारी बन्ने बताइएको छ। भारतीय शिर्ष नेताहरुसंग छलफल हुंने सम्भावना कम भएपछि तीन दलका शिर्ष नेताहरुले भने भ्रमण रद्द गरेका छन्। [...]
इरानमा २ सय ९० सदस्यीय संसद सदस्यका लागी मतदान भइरहेको छ। इरान सन् २००९ मा भएको विवादास्पद राष्ट्रिपतिय निर्वाचन पश्चात यो पहिलो संसदीय निर्वाचन हो। सन् २००९ मा निर्वाचित इरानका राष्ट्रपति मोहम्मद अहमदिनेजाद्लाई धांधली गरि निर्वाचन जितेको आरोप लागेको थियो। जारी संसदीय निर्वाचनमा राष्ट्रपति अहमदिनेजाद् र विपक्षी पार्टी आयतुल्या खमेनी समर्थक बीच प्रतिष्पर्धा भइरहेको छ। [...]
राष्ट्रिय प्रतिनिधि परिषद् भेलाको तयारीको विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ। पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा प्रतिनिधि परिषद्को बैठको लागि महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। अध्यक्ष झलनाथ खनालले पेश गरेको राजनीतिक प्रतिवेदन यस अघि नै पारित भइसकेको छ। बैठकमा मनोनित गर्न बांकी ४२ जनाको नामको टुङ्गो [...]
नयाँ बन्ने संविधानमा आफ्ना हक अधिकार सुनिश्चितताको माग गर्दै ब्राम्हण समाजले गरेको पूर्वाञ्चल बन्दका कारण जनजीवन प्रभावित बनेको छ। बन्दका कारण पूर्वको मोरङ, सुनसरी, झापा लगायतका जिल्लाहरुमा लामो तथा छोटो दूरीका सवारी साधनहरु चलेका छैनन्। ब्राम्हणलाई समेत आदिवासीको सुचीमा राखिनुपर्ने तथा आरक्षणको खारेजी लगायतका माग ब्राम्हण समाजले गर्दै आएको छ। बन्दका कारण पूर्वका उद्योग कलकारखाना [...]
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आफ्ना मानवअधिकार प्रमुख भेलेरी आमोसलाई सिरियामा तत्काल प्रवेश दिनुपर्ने बताएको छ। सुरक्षा परिषद्का पूर्व प्रस्तावहरुमा भिटो प्रयोग गरेका चीन र रुसले समेत आमोसलाई निर्वाध रुपमा सिरियामा प्रवेश दिनुपर्ने प्रस्तावलाई समर्थन जनाएका छन्। सिरियाका द्वन्द्वग्रस्त क्षेत्रहरु विशेषगरि होम्स, हामा, डेरा र इद्लीबमा निर्दोष सर्वसाधारण मारिने क्रम बढ्दै जानु एवं औषधी र खाद्यान्न [...]
पांच महिनाअघि हराएका नेपाल बायुसेवा निगमको जहाजका दुईवटा पांग्रा भारतको नयाँ दिल्लीमा फेला परेको छ। राष्ट्रिय ध्वजाबाहक निगमको ९–एन एबीसी विमानको दुई पांग्रा गएको कात्तिकमा हराएका थिए। नेपाल बायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष मनरुप शाहीले ती पाग्रा मंगलबार भेटिएको जानकारी दिनुभयो। पांग्रा भारतको नयां दिल्ली स्थित इन्दिरा गान्धी विमानस्थलको अध्यागनमा फेला परेको हो। विमानका पांग्रा [...]