Articles Posted on March 1st, 2012

  • sukumbasi

    सुकुम्बासी

    उपत्यकाका विभिन्न स्थानमा सुकुम्बासिका नाममा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई सरकारले जबरजस्ति भएपनि हटाउने निर्णय गरेको करिब एक महिनाभन्दा बढि भैसकेको छ। वाग्मतिको अस्तित्वनै संकटमा पर्ने गरि बागमतिको किनारमा भौतिक संरचना निर्माण गरि बसेकाहरुलाई हटाउने सरकारको निर्णय राजनीतिक हस्तक्षेपकै कारण अन्यौलमा परेको छ।सरकारका जिम्मेबार मन्त्रीले भने सुकुम्वासी नहटाउने हो भने टुडीखेल मधेशीले भर्ने चेतावनी दिएका [...]

  • prahari

    प्रहरीको लागि सुरक्षा चुनौती

    अपहरण, चोरी, लुटपाट विस्फोटनका घटनामा भएको वृद्धिसंगै प्रहरीको लागि सुरक्षा चुनौती थपिएको छ। आम नागरिकले सुरक्षाको प्रत्याभुती पाउन नसकेको अवस्थामा सुरक्षा निकाय प्रति प्रश्न उठ्नु स्वभाविक हुन्छ। यतिवेला प्रहरीलाई थपिएको सुरक्षा चुनौतीबाट सचेत भएर प्रहरी प्रशासन उद्धार कार्य सम्बन्धी पूर्ब अभ्यासमा जुटेको छ। वुधबार सवेरै प्रहरी कार्यलयमा चावहिलका एक व्यापारीको अपहरण भएको खवर आउंछ र [...]

  • madhav-kumar-nepal-jhalnath-khanal

    झलनाथ र माधवको टकराव

    गृट फुट र जुटको पृष्ठभूमि तेस्रो ठूलो दल नेकपा एमाले यतिबेला आन्तरिक पार्टी सुदृढीकरणमा लागिरहेको छ। आसन्न राष्ट्रिय प्रतिनिधि परिषद्को भेलाबाट एकताको सन्देश दिने तयारीमा जुटेपनि एमाले भित्र नेताहरु बीचको असन्तुष्टि भने यो वा त्यो बिषयमा पोखिने क्रम भने रोकिएको छैन।पटक पटक आन्तरिक गुटबन्दीमा रुमलिएको एमाले सरकारबाट बाहिरिएपछि अहिले संगठन सुदृढिकरणर विस्तारको काममा लागेको छ। [...]

  • bhawan-nirman-karya

    मुडिकुवा गाउं विकास समितिको कार्यालय भवन निर्माण कार्य सुरु

    आर्थिक अभावका कारण पर्वतको मुडिकुवा गाउं विकास समितिको कार्यालय भवन निर्माण कार्य सुरु भएको केही समयपछि अवरुद्ध भएको छ। दोविल्ला–फलेवास सडक निर्माणका क्रममा भवन भत्किएपछि अर्को ठाउंमा निर्माण गर्न थालिएको भवन आर्थिक अभावले अलपत्र बनेको हो। २७ लाख रुपैयाको लागत इष्टिमेटमा निर्माण कार्य शुरु गरिएको भएपनि वजेट अभावमा भवन निर्माण कार्य रोकिएको हो। गाविसबाट बिनियोजन [...]

  • 6th-national-game-sudurpach

    नेपाल प्रहरीकी तारादेवी पुनले दुईवटा राष्ट्रिय कीर्तिमान बनाउन सफल

    जारी छैठौ राष्टिय खेलकुद अन्तर्गत भारत्तोलनमा नेपाल प्रहरीकी तारादेवी पुनले दुईवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।  ६९ केजीतौल समूहको खेलमा क्लिन एन्ड जर्क तर्फ ९१ केजी र समग्रमा १ सय ५७ केजी भार बहन गर्दै दुई वटा कीर्तिमान बनाएकी हुन्। उनले स्न्याचतर्फ ६६ केजी उठाएकी थिईन। काठमाडौंमा भएको ग्रान्ड प्रिक्स भारत्तोलनमा ताराले ८३ केजी उठाएर राखेको [...]