जारी छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको ४ सय मिटर दौडको पुरुष तथा महिला खेल लगायत ५ हजार मिटर दौड तथा हर्डल्समा विभागिय टोलीकै वर्चस्व रह्यो। ४ सय मिटर महिला दौडमा एक मिनेट शुन्य शुन्य दशमलव एक सेकेण्डमा दूरी पार गर्दै एपीएफकी प्रमिला रिजालले स्वर्ण पदक जितिन्। एपीएफकै दिलमाया कार्कीले रजत जित्दा पश्चिमाञ्चलकी मनिशा [...]
उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले राजनीतिक संरक्षणका कारण बागमति क्षेत्र अतिक्रमण गरेर बसेकाहरुलाई हटाउन नसकिएको बताउनुभएको छ। नेपाल नागरिक समाजद्धारा आयोजित वागमति नदी सभ्यता संरक्षण तथा सम्बर्धन विषयक कार्यक्रममा गृहमन्त्री गच्छदारले अतिक्रमण गरेर बसेकाहरुलाई राजनीति संरक्षण भइरहे टुडिखेल अतिक्रमण गरि मधेसिहरुलाई राख्ने चेतावनी दिनुभयो। कार्यक्रममा गृहमन्त्री गच्छदारले दलहरुको दोहोरो चरित्रका कारण सुकुम्बासिका विषयमा सर्वोच्च अदालतको [...]
सरकारले दिंदै आएको अनुदान तथा सेवा सुबिधामा थप गर्नुपर्ने लगायतका माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला समीतिले अर्थमन्त्री वर्षमान पुन समक्ष ज्ञापन पत्र बुझाएको छ। पत्रकारहरुले अर्थमन्त्री बर्षमान पुनलाई उहाकै कार्यकक्षमा भेटी लोक कल्याणकारी बिज्ञापन दोब्बर हुनुपर्ने, समानुपातिक बिज्ञापन प्रणाली तत्काल लागु हुनुपने, संचारमाध्यममा लगाउंदै आएको १५ प्रतिशत भ्याट छुट हुनुपर्ने लगाएतका ५ बुंदे [...]
फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले अरमेनियाको घटनालाई हिंसाकारी नस्वीकार्ने व्यक्तिलाई सजायको दिनुपर्ने भन्दै नयां कानुन बनाउन आदेश दिएका छन्। राष्ट्रपति सार्कोजीले बिधेयक स्वीकार नगर्नेलाईे १ वर्ष जेल सजाय र ४५ हजार युरो जरिवाना तिर्नुपर्ने कानुन बनाउन आदेश दिएका हुन्। तर राष्ट्रपति सार्कोजीको यस्तो अभिव्यक्तिले वाक स्वतन्त्रताको उल्लघन हुने फ्रान्सको संवैधानिक संसदले बताएको छ। संवैधानिक संसदले गरेको [...]
एकीकृत नेकपा माओवादीको भातृ संगठन वाइसिएलका कार्यकर्ताले कब्जामा लिएका लडाकुको चौथों डिभिजनका दुई गाडी फिर्ता गरेका छन्। २२ गते सम्मका लागि आन्दोलन स्थगित भएकाले पहिलो चरणको आन्दोलनको क्रममा कब्जा लिएका सवारी साधन फिर्ता गरेको वाईसिएल नवलपरासीका अध्यक्ष पदमबहादुर केसीले जानकारी दिनुभयो। एक पद बढुवा र आर्थिक प्याकेज माग गर्दै आन्दोलनमा उत्रिएका वाइसिएल कार्यकर्ताले वसन्त स्मृति [...]
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै शिक्षकहरुले आज बांकेका सामुदायिक र निजी बिद्यालय बन्द गराएका छन्। देशब्यापी आन्दोलनमा उत्रिएका शिक्षकहरुले हिजो जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरी हस्तक्षेपपछि भएको झडपमा बीस जना भन्दा बढी शिक्षक घाइते भएका छन्। त्यसको विरोधमा शिक्षकहरुले विद्यालय बन्द गराएका हुन्। बांकेमा सामुदायिक र निजी गरी [...]
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता र विद्यार्थीलाई सहुलियत दिने सहमति कार्यान्वयनको माग गर्दै १३ विद्यार्थी संगठनले आज प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका छन्। अनेरास्ववियुको कार्यालयमा मंगलबार बैठक बसेका विद्यार्थी संगठनहरुले आज अपरान्ह चार बजे प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेटेर मूल्यवृद्धि फिर्ता लिन निणायक खबरदारी गर्ने पनि बताएका छन्। उनीहरुले मुल्यवृद्धि फिर्ता र विद्यार्थीलाई सहुलियत दिनेबारे प्रधानमन्त्रीले तत्काल काम नथाले [...]
सिरियामा गत मार्चयता सैनिक परिचालनपछि मारिनेहरुको संख्या ७ हजार ५ सय पुगेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन्। राष्ट्रसंघका राजनीतिक मामिला उपमहासचिव लीन पास्कोले सिरियामा प्रत्येक दिन १ सय व्यक्तिहरु मरिरहेको रिपोर्ट विश्वसनीय रहेको बताएका हुन्। सिरियाली सेनाद्वारा होम्स तथा अन्य क्षेत्रमा हमला जारी राखेका छन्। मगंलबारमात्रै ६५ जनाले ज्यान गुमाएको बताइएको छ। संयुक्त [...]
युवा स्वरोजगार कोषको रकम सहकारी मार्फत कर्जा वितरण गरिनुपर्ने आबाज उठिरहेका बेला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले सबै सहकारी सक्षम नभएकाले सहकारीमात्रै विकल्प नरहेको बताउनुभएको छ। राजधानिमा आज आयोजित साक्षात्कार कार्यक्रममा उपाध्यक्ष क्षेत्रिले केही सहकारी संस्थाले उद्देश्य अनुरुप काम गर्न नसकिरहेको र रकम अनियमिता गरेका जस्ता विषयले सहकारिलाई विश्वास गर्ने वातावरण नरहेको बताउनुभयो। कार्यक्रममा [...]