Articles Posted on February 14th, 2012

  • pati-hatyropan

    पति हत्याप्रकरण

    नेपाली समाजमा घरेलु हिंसा दिनप्रतिदिन बढिरहेका छन्। प्रहरीका एक जना बरिष्ठ अधिकृत रन्जन कोइरालाले श्रीमतिको हत्या गरेको घटना सेलाउन नपाउदै श्रीमतिले श्रीमान्को हत्या गरेको र दोषीलाई प्रहरी प्रशासनले उन्मुक्ति दिन खोजेको भन्दै पीडित परिवारजनले हारगुहार गरिरहेका छन्। सिन्धुपाल्चोकको जलबिरेमा गत कात्तिक ११ गते भाइटीकाको दिन सात बर्ष प्रहरी सेवामा बिताएका क्षेत्रबहादुर केसीको हत्या भयो। छिमेकीहरुले […]

  • thailand_bangkok

    थाइल्यान्डको राजधानी बैंककमा एक बम बिस्फोट

    थाइल्यान्डको राजधानी बैंककमा एक बम बिस्फोट हुंदा इरानी नागरिक घाइते भएको अधिकारीहरुले बताएका छन्। बैंककस्थित एक घरमा बम बोकेर जादैं गर्दा उक्त विस्फोट भएको हो। प्रहरीले सो घरमा बम भएको हुनसक्ने आशंका गरेको छ। गत महिना एक लेबनानका नागरिक बम बनाउने सामानसहित पक्राउ परेपछि अमेरिकाले थाइल्यान्डलाई बिस्फोटका घटना हुन नदिन सजकता अपनाउन आग्रह गरेको थियो।

  • china-and-europe

    यूरोपेली मुलुकहरुमा बढिरहेको आर्थिक संकट समाधान गर्न चीनद्धारा सहयोग

    यूरोपेली मुलुकहरुमा बढिरहेको आर्थिक संकट समाधान गर्न चीनले सघाउने भएको छ। चीन र यूरोपेली संघका पदाधिकारीहरुबीच बेइजिङमा भेटवार्तामा चीनले आर्थिक संकटमा परेका युरोपेली मलुकहरुलाई सहयोग गर्ने सहमति भएको हो। संघका प्रतिनिधिहरुसंगको भेटवार्तापछि चिनिया प्रधानमन्त्रीस् वेन जियाबाओले खस्किदै गएको युरोपको आर्थिक व्यवस्था सुधारका लागि सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताए। तर, कति आर्थिक सहयोग गर्ने भन्नेबारे […]

  • photo-pradarsani

    सामाजिक सुरक्षाको लागि कोषको स्थापनामा सहयोग गरिदिन फोटो पत्रकारहरुद्धारा आग्रह

    सामाजिक सुरक्षाको लागि कोषको स्थापनामा सहयोग गरिदिन फोटो पत्रकारहरुले प्रधानमन्त्रीसंग आग्रह गरेका छन्। प्रधानमन्त्री डाक्टर बाबुरामसंग उहाँकै कार्यकक्ष सिंहदरबारमा भेट गरी राष्ट्रिय फोटो पत्रकार समुहले यस्तो आग्रह गरेको हो। साथै उनीहरुले कुटनीतिक भेटघाटको निम्ति विदेश जाने विशिष्ट व्यक्तित्वको साथमा एक जना फोटो पत्रकारलाई लैजाने व्यवस्था गरिदिन समेत प्रधानमनत्रीसंग आग्रह गरेका छन्। उनीहरुको आग्रहपछि प्रधानमन्त्री डाक्टर […]

  • baharain

    बहराईनको राजधानी मनामामा प्रहरी र प्रर्दशनकारीबीच झडप

    बहराईनको राजधानी मनामामा प्रजातन्त्रको पक्षमा सुरु भएको विरोधको एक वर्ष पुरा भएको अवसरमा भइरहेको भव्य प्रर्दशनमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको छ। राजतन्त्रको विरोध गर्दै गणतन्त्रको माग गरेको बहराइनमा प्रर्दशन सुरु भएको १ वर्ष मनाउन जम्मा भएका नागरिकहरुमाथि प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै ग्रनेडको हमला गरेका छन्। प्रर्दशनको एक वर्ष मनाउन आज सिया समुदायका […]

  • lakhan-thapa-rally

    लखन थापा मगरलाई प्रथम सहिद घोषणाको माग गर्दै र्‍याली

    लखन थापा मगरलाई प्रथम सहिद घोषणाको माग गर्दै लखन थापा स्मृति प्रतिष्ठानले आज र्‍याली निकालेको छ। रत्नपार्कको शान्तिबाटिकाबाट सुरु भएको र्‍याली सहिदगेट, वीर अस्पताल हुंदै पुनः शान्तिबाटिकामा नै आएर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरुले सहिद गेटमा लखन थापाको शालिक स्थापना गरिनुपर्ने, जयसिंह चुमीलाई समेत सहीद घोषणा गनुपर्ने तथा लखन थापाको स्मृति दिवशको अवसरमा सार्वजनिक […]

  • rqani-pauwa

    प्रेमको प्रतीकको रुपमा मान्ने पाल्पाको रानीमहल अहिले प्रेमको पर्खाइमा…..

    आज फेब्रुअरी चौध अर्थात् प्रणय दिवस। विशेषगरी आज प्रेमी प्रेमीकाले प्रेमको प्रस्ताव राख्ने गर्छन् र नयां नयां ठाउं घुम्न जान्छन्―आफ्नो प्रेम कहिल्यै नटुटोस् भनेर। तर, सबैले प्रेमको प्रतीकको रुपमा मान्ने पाल्पाको रानीमहल भने अहिले प्रेमको पर्खाइमा रहेको छ। बिक्रम सम्वत् १९४९ सालमा तत्कालिन पाल्पा प्रशासकको रुपमा खटिएका खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको मृत्यु भएपछि उनको […]

  • prime-story-video

    This article contains a video.

  • आधारभुत काम सम्पन्न नगरे सरकार नै ढल्ने चेतावनी : कृष्णप्रसाद सिटौला

    आधारभुत काम सम्पन्न नगरे सरकार नै ढल्ने चेतावनी : कृष्णप्रसाद सिटौला

    नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले शान्ति प्रकृयाका आधारभुत काम सम्पन्न नगरे सरकार नै ढल्ने चेतावनी दिनुभएको छ। काभ्रेको बनेपामा नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रममको उद्घाटन गर्दै महामन्त्री सिटौलाले शान्ति प्रकृया र संविधान निर्माणका आधारभुत काम सम्पन्न नगरे प्रचण्ड सरकार आफै ढले जस्तै बाबुराम सरकार पनि आफै ढल्ने बताउनुभयो। सेनापति प्रकरणमा प्रचण्ड सरकार आफ्नै अहंकारले […]

  • Obama

    बाराक ओबामाद्धारा सन् २०१३को बजेटमा उच्च आर्थिक स्थिति भएका व्यक्तिहरुलाई कर वुद्धि गराउने प्रस्ताव

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१३को बजेटमा उच्च आर्थिक स्थिति भएका व्यक्तिहरुलाई कर वुद्धि गराउने प्रस्ताव राखेका छन्। अमेरिकाको आर्थिक व्यवस्था उच्च पार्ने उद्देश्यका साथ कर वृद्धिको योजना थालेको ओबामाले बताएका छन्। ओबामाको यस नियम अनुसार करमा ९ सय ५० पाउन्ड वुद्धि हुनेछ। यस वर्ष राष्ट्रपतीय चुनावमा खर्च बढ्ने हंुदा आर्थिक व्यवस्था यथास्थितिमा राख्नको लागि […]