Articles Posted on November 23rd, 2011

  • AFC-challenge-cup-small

    मार्च ३ देखि एएफसि च्यालेञ्जकपको २०१२ फाइलन चरणको प्रतियोगिता आयोजन

    माल्दिभ्स र प्यालेस्टाइनलाई पछि पार्दे नेपालले मार्च तीन देखि सुरु हुने एएफसि च्यालेञ्जकपको २०१२ फाइलन चरणको प्रतियोगिता आयोजन गर्ने भएको छ। नेपाली फुटबल इतिहासमा पहिलो पटक ठूलो प्रतियोगिता आयोजन गर्ने मौका पाएको नेपालले प्यालेस्टाइन र माल्दिभ्स जस्तौ खेलकुदमा भौतिक पुर्वाधार सम्पन्न भएको देशलाई पछि पार्दे प्रतियोगिता आयोजन गर्ने मौका पाएको हो। मलेसीयाको क्वालालम्पुरमा बुधबार बसेको […]

  • artha-mantri-denath-sharma

    पुरानो शिक्षा नीतिलाई परिमार्जन गरी नयां शिक्षा नीति आवश्यक : दीनानाथ शर्मा

    शिक्षा मन्त्री दीनानाथ शर्माले पुरानो शिक्षा नीतिलाई परिमार्जन गरी नयां शिक्षा नीति आवश्यक भएको वताउनुभएको छ। विश्व विद्यालय अनुदान आयोगको १८ औं बार्षिकोत्सव कार्यक्रममा शिक्षामन्त्री शर्माले पुरानो शिक्षा नीतिले विश्वका शैक्षिक जनशक्ति सामु प्रतिस्पर्धा गर्न नसकेकाले शिक्षा नीति परिमार्जन गर्नुपर्ने वताउनुभएको हो। उहाले राज्य पुनसरचनासगै शिक्षाको पनि पुनसंरचना हुनुपर्नेमा जोड दिनुभयो। शिक्षा क्षेत्र राजनीतिक भर्ती […]

  • thailand-royal

    राजपरिवारको अपमान गरेको अभियोगमा एकजनालाई २० वर्षको कैद सजाय

    थाइल्याण्डको एक अदालतले राजपरिवारको अपमान गरेको अभियोगमा एकजनालाई २० वर्षको कैद सजाय तोकेको छ। अम्पोन तंगनोप्पाकुल नाम गरेका व्यक्तिले गतवर्ष भएको सरकार विरोधी  आन्दोलनमा मोबाइल फोनबाट तत्कालिन प्रधानमन्त्री का लागि काम गर्ने एक अधिकारीलई पठाएको सन्देशमा दोषी पाईएको हो। उनीमाथि देशको कम्प्युटर अपराध तथा राजपरिवारको प्रतिष्ठा सुरक्षित गर्ने कानूनको खिल्लि उडाएको आरोप लगाइएको छ। यी […]

  • baglung-udyog-banijya-sangh

    कर तिर्नका लागि पोखरा जानु नपर्ने

    आफुले गरेको व्यवसायको कर तिर्न पनि पोखरा धाउनुपर्ने बाध्यतामा रहेका धौलागिरी अंचलका व्यवासायीहरु अव कर तिर्नका लागि पोखरा जानु नपर्ने भएको छ।  बाग्लुङमा आयोजित अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत टंक पाण्डेले वाग्लुङमा माघ एक गतेदेखि आन्तरिक राजश्व कार्यालय स्थापना गर्न जानकारी दिनुभयो। सरकारले धौलागिरी अञ्चलका चार जिल्लालाई लक्षित गरी बाग्लुङमा आगामी माघ […]

  • hatya-11-kid

    अपहरित ११ वर्षीय बालक सुगम शाह मृत अबस्थामा फेला

    बिद्यालय जाने क्रममा काठमाडौंको बाफलबाट अपहरित ११ वर्षीय बालक सुगम शाह मृत अबस्थामा फेला परेका छन्। जनकपुर घर भई बाफलमा बस्दै आएका शाह गत शुक्रबार अपहरणमा परेका थिए। अपहरण पश्चात प्रहरीले शाहको खोजी गरेपनि उनी फेला पर्न सकेका थिएनन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि अपहरित बालकको हत्या गरेको रहस्य खुलेको थियो। […]

  • कपडा पसलमा आगलागी हुदा तीन लाख पचास हजार रुपैया बराबरको क्षति

    कपडा पसलमा आगलागी हुदा तीन लाख पचास हजार रुपैया बराबरको क्षति

    रुकुमको सदरमुकाममा रहेको एउटा कपडा पसलमा आगलागी हुदा तीन लाख पचास हजार रुपैया बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम नजिकै रहेको रविलाल नेपालीको जनसेवा कपडा तथा सिलाइ कटाइ पसलमा बिद्युत लाइन सर्ट भई आगलागी हुदा तीन लाख पचास हजार रुपैया बराबरको क्षति भएको हो। आइरन मेसीनबाट बिद्युत सर्ट हुदा आगलागी भएको हुन सक्ने […]

  • sujata-koirala

    माओवादीले हतियार सरकारलाई नबुझाएसम्म विश्वास गर्न नसकिने : सुजाता कोइराला

    काँग्रेस नेतृ सुजाता कोइरालाले माओवादीले कन्टेनर बाहिर राखेका हतियार सरकारलाई नबुझाएसम्म विश्वास गर्न नसकिने बताउनुभएको छ। प्रेस यूनियन मोरङको १९आंै साधारण सभालाई आज विराटनगरमा सम्बोधन गर्दै नेतृ कोइरालाले कन्टेनर बाहिर रहेका माओवादी कार्यकर्तासंग समेत हतियार रहेको बताउनुभयो। उहांले ती हतियार राज्यलाई नबुझाएसम्म माओवादी नागरिक पार्टी हुन नसक्नेसमेत दावी गर्नुभयो। उहांले कव्जा सम्पत्ति फिर्ताको विषयमा पनि […]

  • अर्थ समिति

    अर्थ समिति

    निकासी हुने वस्तुको गुणस्तर, वस्तु उत्पत्तिको प्रमाणपत्र तथा ट्रेड मार्क र नाकाहरुमा हुने क्वारेन्टाइनको समस्या नै वर्तमान अवस्थामा निर्यातजन्य उद्योगको प्रमुख समस्या रहेको सरोकारवालाहरुले बताएका छन्। सिंहदरबारमा आज निर्यातजन्य उद्योगको समस्या तथा समाधानका उपायहरुको विषयमा व्यवस्थापिका संसदको अर्थ तथा श्रम सम्बन्ध उप–समितिले आयोजना गरेको छलफलमा सहभागीहरुले यस्तो धारणा राखेका हुन। व्यवसायीहरुले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय ट्रेडमार्क, […]

  • janakpur-hospital

    जनकपुर अञ्चल अस्पताल रिफर अस्पतालको रुपमा परिणत

    व्यवस्थापन र दक्ष जनशक्तिको अभावमा जनकपुर अञ्चल अस्पताल रिफर अस्पतालको रुपमा परिणत भएको छ। धनुषा आसपासमा चार जिल्ला र भारतका समेत बिरामीको आस्थाको केन्द्रको रुपमा रहेको अञ्चल अस्पतालमा दक्ष जनशक्तिको आभाव र व्यवस्थापन सुदृढ हुन नसक्दा यस्तो हविगत भएको हो। अस्पतालमा उपचारका लागि आउने विरामीहरु अस्पतालको अवस्था देखेर उपचारका लागि अन्यत्र जाने गरेका छन्। जसका […]

  • norway-prince-hakwon

    नर्वेका राजकुमार हाकोनद्धारा पूर्व माओवादी लडाकुसंग नेपालगञ्जमा अन्तर्त्रि्कया

    नेपाल भ्रमणमा रहनु भएका नर्वेका राजकुमार हाकोन मग्नुस र संयुक्त राष्ट्रसंघका प्रशासक हेलेन क्लार्कले बहिगर्मनमा परेका पूर्व माओवादी लडाकुसंग नेपालगञ्जमा अन्तर्त्रि्कया गर्नुभएको छ। नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा पूर्व लडाकुहरुसंग नर्वेली राजकुमार र राष्ट्रसंघ प्रशासकले उनीहरुसंग अन्तर्क्रिया गर्नुभएको हो। बहिगर्मनमा परेका लडाकुले अहिले गरिरहेको  काम, उनीहरुलाई परेको समस्या र उनीहरुको भविष्यको बारेमा भेट केन्द्रित रहेको बताइएको […]