सवारी दुर्घटना न्यूनिकरणका लागि दाङको बिजौरीमा आज सडकमै श्रीमद्भागवत एकाहाको आयोजना गरिएको छ। सडक दुर्घटना न्यूनीकरणको अभियान, ट्राफिक चेतना मृत आत्मालाई मोक्षदान भन्ने नाराका साथ श्रीमद्भागवत एकाहाको आयोजना गरिएको मुल आयोजक समितिका सचिव मेघराज आचार्यले जानकारी दिनु भयो। एकाहा सुरु हुनु अघि विजौरीमा कलश यात्रा गरिएको थियो। एकाहामा ट्राफिक नियम सम्बन्धी जानकारी समेत दिइएको थियो।










There are currently no comments on सवारी दुर्घटना न्यूनिकरणका लागि महायज्ञ. Perhaps you would like to add one of your own?