यस बर्षको अर्थसास्त्रतर्फको नोवेल पुरस्कार अमेरीकाका थोमस सर्जेन्ट र क्रिस्टोफर सिम्सलाई प्रदान गरिने भएको छ। बृहत अर्थशास्त्रमा लामो समयदेखि अनुसन्ध्ाानकर्ताको रुपमा रहेका सर्जेन्ट र सिम्सलाई पहिलो पटक यो पुरस्कार दिइएको हो। यसअघि सन् २०१० मा पिटर डाइम48ड, डेल मोर्टेन्सन र क्रिस्टोफर पिसारिड्सले यो विधाको पुरस्कार पाएका थिए। यसै बर्षपनि नोवेल महिला शान्ति पुरस्कार तीन महिलाले पाएका थिए जसमा दुई लाइबेरीयाका राष्ट्रपति सहित दुई यमन महिलाले पाएका थिए।









There are currently no comments on नोवेल पुरस्कार अमेरीकाका थोमस सर्जेन्ट र क्रिस्टोफर सिम्सलाई प्रदान. Perhaps you would like to add one of your own?