जनता बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न

Written by admin. Posted in अर्थ-वाणिज्य, विशेष

Published on September 30, 2011 with

जनता बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रममा कृषि तथा सहकारी मन्त्री नन्दकुमार दंत्तले सहकारी क्षेत्रबाट मात्रै देशको आर्थिक क्षेत्रमा सुधार ल्याउन सकिने बताउनुभएको छ। जनता बहुउद्देश्यीय सहकारी संस्थाले अठार करोड रुपैयां पूजी रहेको र आगामी बर्ष बीस करोड रुपैयां पुर्‍याउने लक्ष्य लिएको छ।

facebook comments:

Leave a Comment