Articles Posted on September 26th, 2011

  • bijaya-kumar-gachhadar

    गृहमन्त्रीको सुरक्षा नितिलाई असफल सावित

    गृहमन्त्री विजय कुमार गच्छदारले गृहमन्त्रीको जिम्मेवारि सम्हाले लगतै राजधानिको सुरक्षा लामा विशेष परिवर्तन ल्याउने बारम्बार बताइरहेका छन तर सामबार राजधानिको एक धार्मिक स्थलमा दिउंसै गोलि काण्ड भएको छ। गृहमन्त्री विजय कुमार गच्छदारले बारम्बार राजधानिको सुरक्षा व्यवस्थामा आमुल परिर्वतन ल्याउने बताउंछन तर सोमबार राजधानिको मुख्य स्थानमा गोलि लागेर इस्लामिक संघका महासचिव फैजुल अहमदको हत्या भएको छ। [...]

  • goli-birodh

    त्रिचन्द्र क्याम्पस अगाडी विरोध प्रर्दशन

    हत्यापछि आक्रोसित बनेका आफन्तले घट्नास्थल त्रिचन्द्र क्याम्पस अगाडी विरोध प्रर्दशन गरेका छन्। विरअस्पतालले शवलाई पोष्टमार्टमका लागी त्रि वि वि शिक्षण अस्पताल लैजाने स्वीकृत दिएपछि आफन्तले शव जामे मस्जिद अगाडी राखेर विरोध प्रर्दशन गरेका हुन्। उनीहरुले शान्ति सुरक्षा दिन नसकेको र आक्रमणकारीलाई पक्राउ गर्न नसकेको भन्दै विरोध प्रर्दशन गरेका थिए। उनीहरुले गृहमन्त्रीको राजिनामा गर्दै रत्नपार्क क्षेत्रमा [...]

  • saradh singh bhandary

    सरकार एकलौटि रुपमा शान्ति प्रक्रिया टुङग्याउने : शरदसिंह भण्डारी

    रक्षामन्त्री शरदसिंह भण्डारीले प्रतिपक्षमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसले शान्ति प्रक्रियामा साथ नदिए सरकार एकलौटि रुपमा शान्ति प्रक्रिया टुङग्याउने बताउनुभएको छ। काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री भण्डारीले पछिल्लो समयमा माओवादि शान्ति प्रक्रियामा लचिलो भएको कारण प्रधानमन्त्री र माओवादि अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा अन्य दलले साथ नदिए एकलौटि शान्ति प्रक्रिया अगाडि बढाउने निर्णयमा [...]

  • police-transfer

    सुरक्षा व्यवस्था मजवुत नभएका कारण प्रहरी कार्यदलमा सरुवा

    राजधानीमा भएको गोलीकाण्ड लगत्तै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर प्रमुख केदार रिजाललाई हटाएको छ। रिजालको ठाँउमा केन्द्रीय प्रहरी विशेष कार्यदलका एसपी राजेन्द्र श्रेष्ठलाई ल्याइएको छ भने रिजाललाई प्रहरी कार्यदलमा सरुवा गरिएको छ। राजधानीमा सुरक्षा व्यवस्था मजवुत गर्न नसकेको भन्दै गृहमन्त्री विजयकुमार गच्छदारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले रिजालको सरुवा गरेको हो।

  • dang-anugaman

    दाङका विभिन्न ठाँउका पसलमा अनुगमन

    चाडपर्वको वेला उपभोग्य वस्तुमा मिसावट हुने भएकोले त्यसलाई रोक्ने उद्देश्यले जिल्ला अनुगमन समितिले आज दाङका विभिन्न ठाँउका पसलमा अनुगमन गरेको छ।  अनुगमन टोलीले दाङको घोराही, तुलसीपुर, लमही, नाराणपुर, भालुबाङका वजार तथा पसलको अनुगमन गरेको हो। अनुगमनका क्रममा खाद्यान्नमा मिसावट गर्ने तथा म्याद नाघेका वस्तु विक्रि गर्नेलाई कार्वाही गर्ने अनुगमन टोलीले जनाएको छ। बजारमा मिसावट र [...]

  • goli-prahar

    राजधानीको त्रिचन्द्र कलेज अगाडि गोली प्रहार : १ को मृत्यु

    राजधानीको मुटु मानिने त्रिचन्द्र कलेज अगाडि घण्टाघर नजिक दुई अज्ञात ब्याक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। मोटरसाईकलमा आएका दुई ब्याक्तिले कलेज अगाडि रहेको अबस्थामा एक विधार्थीमाथि गोली प्रहार भएको हो। गोली खाने र हान्ने दुबैको पहिचान हुन सकेको छैन्। गोली लागेर घाइते भएकाको विरअस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ।  उनलाई छाति [...]

  • Sunsari_district_location

    दुई नाबालक सहित आमाको झुण्डिएको अवस्थामा शव फेला

    सुनसरीको भोक्राहामा दुई नाबालक सहित आमाको झुण्डिएको अवस्थामा शव फेला परेको छ।  भोक्राहाको मन्सुरी चोकका षडानन्द मेहताकी श्रीमती २६ वर्षिया सीतादेवी मेहता, ५ वर्षिय छोरा सञ्जीव मेहता र अढाइ वर्षिय सुर्यनारायण मेहता झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनीहरुलाई  झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। त्यसबेला श्रीमान् षडानन्द भने सुनसरीको इनरुवास्थित गुद्री बजारमा तरकारी विक्रि गरिरहेका [...]

  • tatet

    संविधान निर्माण कागजको खोस्टो सरह हुने : हेमराज तातेड

    वातावरण मन्त्री हेमराज तातेडले निर्धारित समयमा शान्तिप्रकृया पुरा गरी संविधान निर्माण हुन नसके नयाँ जनादेशमा जानुपर्ने बताउनु भएको छ। मधेशी जनअधिकार फोरम लोकतान्त्रिक मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री तातेडले प्रमुख दलहरु शान्ति र संविधान निर्माणमा गम्भीर नबने संविधानसभाको औचित्य समाप्त हुने भएकाले नयाँ जनादेशमा जानुको विकल्प नभएको वताउनुभयो। उहाले जनताको भावना समेटेर संविधान [...]

  • suvash-and-babu-ram

    भट्टराई र सुवास नेम्वाङबीच भेटवार्ता

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्कनु भएका प्रधानमन्त्री डा.बाबुराम भट्टराई र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री भट्टराईले राष्ट्रसंघमा सहभागी हुने क्रममा भएका औपचारिक र अनौपचारिक भेट र उपलब्धि बारे सभाध्यक्ष नेम्वाङलाई जानकारी गराउनुभएको थियो। त्यसैगरि भेटमा उहाहरुवीच दशैं तिहारमा पनि शान्ति प्रक्रिया र संविधान निर्माणका कामलाई [...]

  • bhaisi

    भैंसीको मूल्य बढे

    पछिल्लो समयमा बजारमा भैंसीको मासुको खपत बढेपछि पाल्पामा भैंसीको मूल्य बढेको छ। मासुका लागि भैसी धमाधम बजार ल्याउन थालिएपछि गाउंमा भैसीको मूल्य चार गुणाले वृद्धि भएको हो।  ३/४ वर्ष पहिले दुध नदिने भैसी ३/४ हजारमा पाइएपनि अहिले २० देखि २५ हजार रुपैयासम्म पर्ने भैसी व्यापारीले वताएका छन्। धेरै मुल्य पाएपछि दुध दिने बकेर्ना भैसी समेत [...]