Articles Posted on September 11th, 2011

  • barsamanpun

    भारु अपचलन अरबौंमा भएको वर्षमान पुनको भनाई

    अर्थमन्त्री वर्षमान पुनले भारु अपचलन अरबौंमा भएको र यसमा ठूलाठूला बैंकको समेत संलग्नता देखिएको बताउदै त्यस घटनाको छानविन सुरु भएको बताउनुभएको छ। मन्त्री पुनले भ्याट छली प्रकरणको छानविनलाई सही प्रक्रिया अपनाएर सार्वजनिक गरिने बताउनुभयो। उहांले अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको बजेटलाई कुनै संशोधन नगरी आगामी असोज १ गतेसम्म पारित गर्ने जनाउनुभयो। उहांले उद्योगीको विश्वास लिएर [...]

  • Baburam-Bhattarai

    प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    कपिलवस्तु घटना पीडित संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय कपिलवस्तु अगाडी पत्रकार सम्मेलन गरि सहायक प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल मार्फत प्रधानमन्त्रीलाई मल्लिक आयोगको प्रतिबेदन कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। संघर्ष समितिले आयोगको प्रतिवेदन सार्वजनिक गरि कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाइ ज्ञापनपत्र वुझाएको हो। २०६४ साल भदौ ३० गते कपिलवस्तुको वीरपुर कुदरवेटवाका अव्दुल मोइद खांको [...]

  • cp-gajurel

    राष्ट्रियता र सुरक्षा स्थितिमा चुनौती : सीपी गजुरेल

    एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले सरकार निर्माणको समयमा माओवादी र मधेशी मोर्चा बीचको सहमतिले राष्ट्रियता र सुरक्षा खतरा बढेको बताउनु भएको छ। विराटनगरमा पत्रकारहरुसंग कुरा गर्दै सचिव गजुरेलले सुरक्षासंग संम्बन्धीत मन्त्रालयहरु मधेशवादी दललाई दिएका कारण मुलुकको राष्ट्रियता र सुरक्षा स्थितिमा चुनौती बढेको वताउनुभयो। उहाले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले पार्टी निर्णय [...]

  • sushil-koirala

    विपी कोइरालाका विचार र सिद्धान्तलाई मान्न छोडे, कांग्रेस समाप्त हुने

    नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले विपी कोइरालाका विचार र सिद्धान्तलाई मान्न छोडेका दिन नेपाली कांग्रेस समाप्त हुने बताउनु भएको छ। ९८ औं विपी जयन्तिको अवसरमा नेपाली काँग्रेस विराटनगर १४ नंम्बर बडाले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै सभापति कोइरालाले कांग्रेस विपीले अबलम्बन गरेको समाजवादवाट कहिल्यै पछाडि नहटेको  दावी गर्नुभयो। सभापति कोइरालाले नेपाली कांग्रेसले विपिको विचार [...]

  • rice

    धानबालीमा रोग

    बांके जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको धानबालीमा रोग र किराको प्रकोप देखिएको छ। गांज लाग्ने र पसाउने अवस्थामा रहेको धानबालीमा गवारो किरा र ब्लाष्ट रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन्। सिंचाइ सुविधा नभएको र मलको समेत अभाव भइरहेका बेला धानमा किरा र रोगको प्रकोप देखिएपछि किसान थप समस्यामा परेका हुन्। किरा र रोगको प्रकोप नियन्त्रणका [...]

  • prachanda-single

    पुष्पकमल दाहालको पारिवारीक र ब्यक्तिगत भ्रमण

    एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफु नितान्त पारिवारीक र ब्यक्तिगत काममा पुर्वाञ्चल क्षेत्रको भ्रमणमा गएको बताउनुभएको छ। पुर्वको तीन दिने बसाईपछि काठमाण्डौ फर्किने क्रममा आज विराटनगर विमानास्थलमा संचारकर्मीहरु संग संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले पुर्वको बसाईका क्रममा आफु पारिवारिक समस्याहरु रहेकोले त्यसैको समाधानका लागि आफन्तहरुसंगको भेटघाटमै ब्यस्त भएको जानकारी दिनुभयो। अध्यक्ष दाहालले केहि दिनभित्रै शान्ति [...]

  • indra-jatra

    इन्द्रजात्रा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज इन्द्रजात्रा मनाईदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चर्तुदशीका दिन पर्ने यो जात्रा उपत्यकामा धुमधामका साथ मनाउने गरिन्छ। यसै पर्वको अवसरमा सरकारले आज काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा समेत दिने गरिएको छ। जात्रा अवलोकनका लागि अहिले दिउंसो ३ बजे वसन्तपुरमा राष्ट्रपति डाक्टर रामवरण यादव जानुहुने कार्यक्रम रहेको छ। [...]

  • oscar-college

    ओस्कार कलेजमा तालाबन्दी

    त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त नेपालको एक मात्र फिल्मी कलेज ओस्कार इन्टरनेशनलमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ। विद्यार्थीहरुको भविश्यप्रति कलेज प्रशासन गैरजिम्मेवार भएको भ्ान्दै आफ्ना ३० बुंदे मागसहित विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। कलेजको प्रशासन र आर्थिक शाखामा ताला लगाइएको छ। पठनपाठन नियमित सुचारु हुनुपर्ने माग पटक पटक राख्दा पनि कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको विद्यार्थीहरुले दाबी गरेका [...]

  • eye-camp

    आंखाको निःशुल्क उपचार

    नुवाकोट जिल्लाका ६५६ विपन्न आंखाका रोगीहरुले निःशुल्क उपचार पाएका छन्। विदुर नगरपालिका–७ देविघाटमा भएको उक्त आंखा शिविरमा मदानपुर, दाङसिङ, गोर्‍याङ, खड्गभञ्याङ, जिलिङ, रातमाटे र छिकेमी जिल्ला रसुवाका सर्वसाधारणले सेवा लिएका छन्। नेपाल नेत्रज्योती संघ, भरतपुर आंखा अस्पताल र जाल्पादेवी सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा अँंखा शिविरको आयोजना गरेको हो। दुई दिनसम्म सञ्चालन भएको शिविरमा छ [...]

  • Kapilvastu_district_location

    न्यायको लागी सघर्ष गर्ने भन्दै आन्दोलनको घोषणा

    कपिलवस्तु घटना पीडित सघर्ष समितिले न्यायको लागी सघर्ष गर्ने भन्दै  आन्दोलनको घोषणा गरेको छ।  दुई हजार चौसठ्ठी साल भदौ ३० गते भएको हिंसात्मक घटनाका पीडितहरुले आजसम्म राहत नपाएको भन्दै आन्दोलनको घोषणा गरेका हुन्। कपिलवस्तु घटना पीडित सघर्ष समितिले भदौ ३० गतेसम्म माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी सहित आजदेखि ३० गते सम्मको पहिलो चरणको [...]